To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

प्रहरीबाटै ठगिदैछन सर्बसाधारण

av News टेलिभिजनमा प्रसारित यो भिडियो क्याडानेपालडट्नेट् को संयोजनमा यहाँ राखिएको छ यस् भिडियोमा प्रहरीबाट बाटोमा हिडिरहेको सर्बसाधारणहरुसँग पैसा असुल गरिएको देखाइएको छ । भिडियो हेर्न बित्र आउनुस् (more…)

April 22, 2009 + Posted in आवाज, समाचार र बिचार + Comments (1)


यौनकोठी, ग्राहक र मिडिया

"सर्वोच्च अदालतले यौन-व्यवसायलाई एउटा पेशा मानेको छ। यसो भन्दैमा यौन-व्यवसायलाई बढावा दिनुपर्छ भन्ने होइन, तर नेपालको सामाजिक-आर्थिक परिवेशका कारण जेजति महिला यसमा संलग्न छन् तिनमाथि अनावश्यक ज्यादती र अत्याचार चाहिँ हुनुहुँदैन। निर्मला शर्मा लेख्छिन्"

महाराजगञ्जमा सञ्चालित एउटा यौनकोठी बाट गएको महिना पक्राउ परेका सभासद् कृष्ण यादव सोही दिन प्रहरी हिरासतबाट छुटे। कोठीकी सञ्चालक सुनिता खड्का र यौन-व्यवसायमा संलग्न युवतीहरूलाई २२ दिन थुनेर छाडियो।

(more…)

April 16, 2009 + Posted in आवाज, समाचार र बिचार + Comments (2)


लौ लगाउ तिघ्रा देखिने लुगा

हिन्दू धर्म नै राष्ट्रिय धर्म बनाउनु पर्ने पक्षमा वकालत गर्दै आएको पूर्वी नेपालमा सक्रिय धार्मिक संगठन नेपाल डिफेन्स आर्मीले स्कूल वा कलेजका छात्राले घुँडाभन्दा दुई इन्च लामो कपडा लगाउनु पर्ने भन्दै छ । बिराटनगरमा भएको बम बिष्फोटनको जिम्मेवारी आफ्नो पार्टिले लिएको जनाउन जारी गरिएको बिज्ञप्तिमा छात्रालाई  तिघ्रा देखिने गरी लुगा नलगाउन भनिएको छ । यदी उक्त कुरा नमानी बेवस्ता गरेमा भौतिक कारबाही गरिने डिफेन्स आर्मिका त्रिभुवन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । (more…)

April 5, 2009 + Posted in आवाज, समाचार र बिचार, साईबर संसार + Comments (3)


दरबार हत्याकाण्ड र पारसको बयान

Parasकुरा मात्रै गर्ने नेपाली प्रबित्तिको अनुसरण गर्दै हाम्रा अहिलेका प्रधानमन्त्रीले २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको फेरी छानबिन हुन्छ भन्दै गर्दा हाल सिङ्गापुर बस्दै आएका पूर्व युबराज पारशले पहिलो पटक सिङ्गापुरकै द न्यु पेपर नामक पत्रीकाबाट हाल सम्मै चर्चामा नआएको कारण सहित दरबार हत्याकाण्डको बारेमा ३ कारण बताएका छन । (more…)

March 30, 2009 + Posted in आवाज, समाचार र बिचार + Comments (1)


- यसरी जलाए मान्छेले जिउदै मान्छे--कती निर्दयी हुँदा रैछन् मान्छे

मान्छेको जात कती सम्म निर्दयी हुन्छ भने कुराहरु हामीले देख्दै  सुन्दै आइरहेका छौ । इराकमा डुंगा हानेर केटीलाई मारिएको घटना होस् या घाँटी रेटेर निर्ममता पूर्वक  गरिएको हत्या । इराकमा मात्र होइन औन्त अरु देश मा पनि यस्तै घटना हरु प्रसस्तै देख्न अनी सुन्न पाईन्छ। आज फेरी मान्छेको दानबिए चरित्रको भिडियो  मैले यहाँ राखेको छु । मन कमजोर छ भने कृपया नहेर्नु होला । मान्छेलाई जिउदै जलाइएको छ यस् भिडियोमा ।
(more…)

March 14, 2009 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर + Comments (1)