To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

शनिवार छुट्टी

Jokes4u

एउटा चोरलाई प्रहरीले समातेर थानामा

पु-याए पछि भने छ ।

प्रहरी – हाम्रो रिपोर्टमा तैले ६ पटक चोरीसकेको

प्रमाण छ । के यो सत्य हो ?

चोर – सत्य हो सर किनकी म हप्तामा एक

दिन शनिवार छुट्टी लिएर ६ दिन मात्र चोर्ने गर्छु।

March 6, 2009 + Posted in हासो ठट्टा, लेख रचना + No Comments »


फर्केर जानु

—Rajesh Ghimire

एक पटक रामको घरमा केही पाहुनाहरु आएर बसेको एक हप्तासम्म पनि जाने कुरा नगरेकोले
राम :( पाहुनाहरु सँग)हत्तेरी! अब फेरी मैले तपाईंहरुको सेवा गर्न पाउँदिन कि क्या हो! फेरी तपाईंहरु आउनु हुँदैन कि क्या हो?
पाहुना : तपाईंले पनि के भन्नु भएको तपाईंले हामीलाई यस्तो राम्रो गर्नु’भो, हामी त आइ हाल्छौ नि !
रामको छोरो :( हत्त न पत्त )फेरी आउन त फर्केर जानु पनि त पर्‍यो ! (more…)

+ Posted in हासो ठट्टा, लेख रचना + No Comments »


उपराष्ट्रपतिको अन्योलता

लोटामा पानी बोकेर का“धमा जनै सिउरनिुभएका उपराष्ट्रपतिजी भान्सा कोठामा छिर्दै गर्नुभएको देखेर माताजीले सोध्नुभो, "कत जाइछी -"
"मैदान," उपराष्ट्रपतिजीले जवाफ दिनुभो, "पेट मे गडबडी अइछ । "
जवाफ सुनेर दिग्दारीले भरएिको स्वरमा माताजीले सोध्नुभो, "आब रसोइ घरमे झाडा फिर्रबई -"
माताजीको प्रश्न सुनेर उपराष्ट्रपतिजीसमेतले झर्किंदै सोध्नुभो, "के गर्ने त -"
शौचालयतिर इसारा गर्दै माताजीले भन्नुभो, "यता होइन, त्यता जानोस् ।"
उपराष्ट्रपतिजी त्यसपछि धोती स्याहार्दै शौचालयतिर जानु त भयो तर उहा“का अनुहारमा अन्योल व्याप्त थियो ।
(more…)

November 12, 2008 + Posted in अतिथी कक्ष, हासो ठट्टा + No Comments »


यदी पेट्रोलीयम पदार्थको मुल्य यसरी नै बढ्दै जाने हो भने .............

फेरी पनि  पेट्रोलीयम पदार्थको मुल्य बढ्ने संकेत देखिएको छ । पेट्रोलपम्पहरुमा देखिएको सबारी साधनहरुको लामो लाम देखेर नेपालमा अहिले कस्तो छ त अवस्था सहझै अनुमान लगाउन सकिन्छ ।

(more…)

August 19, 2008 + Posted in अतिथी कक्ष, तस्बिर, हासो ठट्टा + Comments (2)


दीर्घजीवी बनाउने आरुहरु

एउटा समारोहमा चीनका सम्राटले अन्नामका राजालाई केही असाधारण ठुलाठुला आरुहरु उपहार दिए । ती आरुलाई ‘दीर्घजीवी बनाउने आरु’ भनिन्थे ।

उपहार शाही दर्शकहरुको अगाडि दिइएको थियो । दरबारियाहरुले त्यो अनौठो फल हेर्न तँछाड मछाड गर्न थाले । एक जना अधिकृत ट्रयाङ्ग क्वीन्ह पनि त्यहीँ थिए । उनले गएर एउटा आरु टिपे र मुखमा राखेर गर्‍याप्प टोके । (more…)

July 3, 2008 + Posted in हासो ठट्टा, लेख रचना + Comments (1)