To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

दुर्घटना

मानव अधिकार दिवस मनाउन विराटनगरवाट धनकुटाको खोकु छिन्ताङ हिडेको अधिकारकर्मी र पत्रकार सहितको पदयात्री टोली चढेको वस मंगलवार धनकुटाको भेडेटारमा  दुर्घटना हुँदा १७ पत्रकार सहीत ३५ जना  घाइते भएका छन् ।

(more…)

December 9, 2008 + Posted in समाचार र बिचार, Breaking News + No Comments »


काठमाडौंमा बम आक्रमण :: शहर तनाबग्रस्त


अपडेट:: विश्वनिकेतन उच्च माबिमा पढ्ने चार छात्रछात्रा पनि उक्त बिस्फोटमा घाइते भएको र एक को शरीर क्षत विक्षत भएको देखिएकोले उनको त्यही बेला नै मृत्‍यु भैसकेको स्रोतले जनाएको छ ।
काठमाडौंमा आज अपह्रान्न ४ बजे तिर लगतार ३ वटा बम बिस्फोट गराइएको छ । बिस्फोटको  जिम्मेवारि तराइ आर्मिले लिएको छ । भद्रकाली, त्रिपुरेस्वर र बालाजु  गरी तीन ठाउमा बम बिस्फोट भएको छ । 

 भद्रकालीमा आँफैले बोकेको बम बिस्फोट भएको बुझिएको छ भने बालाजुमा मिनी बस भित्र बिस्फोट भएको बुझिएको छ । यी तिनै वटा घटनामा २ जनाको ज्यान गैसकेको छ भने धेरै जना घाइते भएका छन ।

(more…)

September 2, 2007 + Posted in Breaking News + Comments (3)


आखिर जे नहुनुपर्ने थियो त्यही भयो {दु:खको समाचार }

राजेन्द्र बी टेस्टमा पनि असफल

         शक्तिबर्धक प्रतिबन्धित औषधि प्रयोगको विवादमा मुछिएका राजेन्द्र भण्डारीको ‘बी’ टेस्ट पनि उनको पक्ष्ामा रहेन । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गर्दै राजेन्द्रको ‘बी’ टेस्टमा पनि प्रतिबन्धित शक्तिबर्धक औषधि नाइन्टिन-नारोनड्रोस्टेरोनको अंश भेटिएको पुष्टि गर्‍यो ।  (more…)

October 8, 2006 + Posted in आवाज, Breaking News + No Comments »


बन मन्त्री बोकेको हेलिकप्टर हरायो

देशभरि राष्टिय शोक

     सरकारले बुधवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक बिदा दिइनुका साथै राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

अपडेट: 12.16 -असोज १० 

शब उठाउँन उद्दार टोली  घटनास्थल तर्फ गएपनि  खराब मौशमको कारण घटनास्थल सम्म पुग्न सकेको छैन । घटना सम्बन्धित थप जानकारी लिन र घटनाको तस्वीर खिच्न घटना स्थल तर्फ गएका पत्रकारहरु पनि खराब मौसमको कारण सुकेटारमा  बस्न परेको छ ।

अपडेट:   3:15

 ७ असोजदेखि हराई रहेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनग्रस्त अवस्थामा भेटिएको छ ।  हेलिकप्टरमा सवार राज्यमन्त्री लगाएत  २४सै जनको मृत्यु भैसकेको छ  (more…)

September 25, 2006 + Posted in समाचार र बिचार, Breaking News + No Comments »