आवाज, समाचार र बिचारJuly 22, 2008 1:00 am

 

केही समय अगाडि ललितपुरको ठेचोमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्‍यु भएको थियो । चालक चौधरीको उपचारको लागि लैजादा लैजादै बाटैमा मृत्‍यु भएको थियो । 

 यस्त्ता दुर्घटनाहरु दिनहु हुने गर्दछन । 
(बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचारJuly 21, 2008 12:05 pm

  update::राष्ट्रपतीमा डा. रामवरण यादव ३०८ मत पाइ  बिजय भन्नु  भएको छ । यादवका प्रतिस्पर्धि रामराजा प्रसाद सिंहले भने जम्मा २ सय ८२ मत प्राप्त गरि पराजित हुनुभएको छ ।   आफ्नो उम्मेदवारको पराजय भएकोले माओवादीले सरकारमा नजाने बताएको छ ।

नयाँ नेपालको पहिलो राष्ट्रपतीको लागि भएको दोस्रो निर्वाचनमा ५९०  मत खसेको बताइएको छ । रा.प्र.पा नेपालले भने  निर्वाचन बहिस्कार गरेको छ । बिहान ८ बजे बाट सुरु भएको निर्वाचन ११ बजे सकिएको हो । पहिलो चुनावमा बहिष्कार गरेका ५ मत रहेको नेपाल मजदुर किसान पार्टी ४ मत रहेको राष्ट्रिय जनमोर्चा र २ मत रहेको एकिकृतले आजको चुनावमा मतदान गरेका छन् तथा उनीहरु सबैले नेपाली कांग्रेस गठन्धनका उम्मेदवार डा. रामवरण यादवको पक्षमा मतदान गर्ने घोषणा मतदान हुनुअघि नै गरिसकेका थिए । (बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचारJuly 19, 2008 7:42 pm

नयाँ नेपालको राष्ट्रपती र उपराष्ट्रपती पदको लागि आज भएको निर्वाचनमा उपराष्ट्रपतीमा फोरमबाट उम्मेदवार बन्नु भएका परमानन्द झा बिजयी बन्नु भएको छ । राष्ट्रपतीमा भने कुनै पनि उम्मेदवारले स्प्रष्ट बहुमत ल्याउन सकेनन् । (बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचार, साईबर संसारJuly 10, 2008 2:41 pm

“अहिलेको हामी सँग port छैन , पछी आउनुस् न नभए कल गर्दै गर्नु भए हुन्छ “

यस्तै भन्छन NTC का ADSL दिन बसेका कर्मचारीहरु । सस्तो सेवा त देखाउने दाँत मात्र भएको छ NTC को सेवा । सुरु गरेकै केही महिनामै उपत्यकाको बिभिन्न अफिसहरुमा यस्तो भएपछी उपत्यका बाहिर यस्ले कसरी सेवा पुर्‍याउला त । NTC को ठेचोमा रहेको कार्यालयमा पोर्ट सकियो भनेको महिना दिन हुन लाग्दा पनि अहिले सम्म थपिएको छैन । (बाँकी-भित्र…)

Tell a Friend
आवाजJuly 8, 2008 3:49 pm

 

के हाम्रो माया पानीमा उठेको फोका हो  के माया प्रीति भनेको खेल हो  के कसैलाई माया गर्नु पाप हो  के उनी मेरा लागि योग्य छैनन्  के हाम्रो परम्परामा बाऊ बाजे आमा काकाले खोजेको केटी नै विवाह गर्नु पर्छ  के आफ्नो लागि आफैँले जीन्दगीसंग मिल्ने साथी खोज्नु नराम्रो हो  तर अंकल तपाईले मलाई एउटा दुश्मन सम्झेर पाप गर्दै हुनुहुन्छ ।

(बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचार, साईबर संसारJune 27, 2008 5:48 pm

Anu आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने प्रतिस्पर्दामा लगेको देखिन्छ । (बाँकी-भित्र…)

Tell a Friend
आवाज 11:05 am

i am facing problem to create and publish (बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचारJune 20, 2008 9:53 pm

सरकारले निर्धारण गरेको भाडा दर कम र विद्यार्थीलाई दिनु पर्ने छुटको दर बढी भएको भन्दै शनिबारदेखी बागमती  अञ्चल यातायात बन्दको घोषणा गरेका छन । (बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचार 4:04 pm

    २०६५ जेष्ठ १५ गते राती संबिधान सभाको बैठकले देशमा गणतन्त्र आएको घोषणा गर्‍यो । अब त देशमा के के न हुन्छ भनेर खुशी हुने हरु पनि धेरै भए । राजतन्त्रको बेलामा राजा २ पटक राजा भएका ज्ञानेन्द्रलाई पनि नारायणहिटीबाट निकालेर नारायणहिटीलाई संग्रालयमा परीणत गरियो तर मुख्य कुरा, राष्ट्रपती चयन भने अहिले सम्म हुन सकेको छैन । (बाँकी-भित्र…)

Tell a Friend
आवाजJune 6, 2008 9:58 pm

दलित भएकै कारण गर्भवती हुँदा समेत आफ्नो प्रेमीबाट परित्याग गरिएकी धादिङ नलाङकी आइती विक सुत्केरी भएको सात घण्टा नबित्दै बिवाह बन्धनमा बाँधिएकी  छन् ।

डेढ वर्षदेखि  जातभातको पर्वाह नगरी विवाह गर्ने आश्वासन दिएर  नलाङ ६ काफलस्वाँराका २५ वर्षिय लक्ष्मण दुवाडीले  (बाँकी-भित्र…)

Tell a Friend