एउटा मेटिएको इमेल ठेगाना
जर्नालिष्टउमा@जीमेलडटकम। यो इमेल ठेगानामा पठाएको सन्देश अब कसैले पढ्दैन। यसमा पठाएको सन्देशको जवाफमा कसैले धन्यवाद पनि भन्दैन। हो, यो उनै उमा सिंहको इमेल ठेगाना हो। उनीसँगै यस मेलबक्सको जीवन्तता पनि सकिएको छ।
उनको पाशविक हत्या भएपछि माइतीघर मण्डलमा माघ १ गते भेला भएका पत्रकारको भीडमा राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत पत्रकार भानुभक्त आचार्यले भने– “ (more…)
January 20, 2009 + Posted in अतिथी कक्ष, समाचार र बिचार, लेख रचना + No Comments »
