To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

- यसरी जलाए मान्छेले जिउदै मान्छे--कती निर्दयी हुँदा रैछन् मान्छे

मान्छेको जात कती सम्म निर्दयी हुन्छ भने कुराहरु हामीले देख्दै  सुन्दै आइरहेका छौ । इराकमा डुंगा हानेर केटीलाई मारिएको घटना होस् या घाँटी रेटेर निर्ममता पूर्वक  गरिएको हत्या । इराकमा मात्र होइन औन्त अरु देश मा पनि यस्तै घटना हरु प्रसस्तै देख्न अनी सुन्न पाईन्छ। आज फेरी मान्छेको दानबिए चरित्रको भिडियो  मैले यहाँ राखेको छु । मन कमजोर छ भने कृपया नहेर्नु होला । मान्छेलाई जिउदै जलाइएको छ यस् भिडियोमा ।
(more…)

March 14, 2009 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर + Comments (1)


डकैतीको आरोपमा बाख्रा पक्राउ

हतियारसहित डकैती गरेको आरोपमा नाइजेरियामा प्रहरीले बाख्रालाई हिरासतमा लिएको छ । भिजिलान्तेले हतियारधारी चोरले भेष बदलेर माज्दा-३२३ चोर्न खोजेको बताउँदै सेतो र कालो रङको बाख्रा प्रहरीलाई सुम्पेको थियो ।

‘भिजिलान्तेको एक समूह गस्ती गरिरहेको वेला केही मानिसले माज्दा गाडी चोर्न लागेको देखेको बताए । ‘ती चोरलाई लखेट्दा सबै भागे । (more…)

January 29, 2009 + Posted in समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर + No Comments »


बूशले खाए इराकीको जुत्ता

 

अप्रत्याशित रुपमा इराक भ्रमणमा पुगेका अमेरिकि राष्ट्रपती जर्ज डब्लु बुशलाई बगदादमा पत्रकार सम्मेलन गरिरहेको बेलामा " तँ  कुकुरलाई बिदाइको चुम्बन" भन्दै एक इराकी पत्रकारले आफ्नै जुत्ताले हिर्काएका छन । भिडियो हेर्न भित्र आउनुहोस् (more…)

December 15, 2008 + Posted in समाचार र बिचार, नेपाल बाहिर + Comments (2)


के माया गर्नु प्रेम गर्नु पाप हो ???

माया गर्नु प्रेम गर्नु सबै प्राणिको बिशेसता हो । तर इराकका जनता अचम्मका रहेछन ।
इराकको प्राय: जहिले पनि नराम्रो खबर मात्र सुन्निन्छ , माया गर्नु कुनै पाप होइन तर इराकमा प्रेम गरेकै कारण एक १७ बर्षिय केटीको हत्या भयो  त्यो पनि ढुङ्गाले हानेर । अर्कै धर्मको केटालाई मन पराएकोले उनले यो सजायपाएकी हुन । मार्ने र मर्ने बाहेक अरु केही पनि हुन्न जस्तो छ इराकमा , बिचरा तिनको गल्ती भन्नु नै अर्को धर्मको केटालाई मन पराउनु थियो । (more…)

July 8, 2007 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर + Comments (4)


सद्दामलाइ फाँसी

      इराकि पुर्ब राष्ट्रपति सद्दाम हुसेनलाइ नेपाली समय अनुसार २०६३ पौष १५ गते बिहान पौने ९ बजे फाँसि दिइएको छ । आफ्नो शासनकालमा अत्‍याचारको सिमापार गरेका, इराकमा अमेरिकी आक्रमणपछि माकुरे दुलामा लुक्न बाध्य हुसेनलाइ अमेरिकि सेनाले सन् २००३ डिसेम्बर १३ मा पक्राउ गरेको थियो । सद्दामलाइ फाँसिको सजाय सुनाइएको धेरै भएको छैन र कसैलाइ पनि सद्दामलाइ यति छिटो फाँसि दिइएला भन्ने ठानेका  थिएनन् । सद्दामलाई  फाँसि दिइएको भिडियो मैले यहा राखेको छु हेर्नको लागि भित्र आउनु होला..

(more…)

December 31, 2006 + Posted in समाचार र बिचार, नेपाल बाहिर + No Comments »