प्रहरीबाटै ठगिदैछन सर्बसाधारण
av News टेलिभिजनमा प्रसारित यो भिडियो क्याडानेपालडट्नेट् को संयोजनमा यहाँ राखिएको छ यस् भिडियोमा प्रहरीबाट बाटोमा हिडिरहेको सर्बसाधारणहरुसँग पैसा असुल गरिएको देखाइएको छ । भिडियो हेर्न बित्र आउनुस्
सर्बसाधारणको सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीबाटै यसरी पीडित भएपछी सर्बसाधारणले कसरी आफुलाई सुरक्षित अनुभव गर्ने त । गृह प्रशासन के हेरेर बसेको छ त ?
April 22, 2009 + Posted in आवाज, समाचार र बिचार +
भिडियो खुलेन साथी ।
Comment by शेखर के सी — April 24, 2009 @ 10:47 am