शुक्रबारबाट १२ घण्टा लोडसेडिङ
शुक्रबारदेखि लोडसेडिङ सरदर दैनिक १२ घण्टामा झर्ने भएको छ। मध्य मर्स्याङदीसहित अन्य नदीहरुमा पानीको सहत केही बढेकाले विद्युत गृहहरुमा बढी उत्पादन हुन थाले पछि लोडसेडिङ घट्ने भएको हो।
नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक शेरसिह भाटले मध्य मर्स्याङ्दी सहित नदिमा पानीका सहत बढेका कारण विद्युत उत्पादन बढेकाले हफ्तामा ८४ घण्टा लोडसेडिङ हुने दैनिकी डटकमलाई जानकारी दिए। प्राधिकरणले लोडसेडिङ घटेको औपचारिक घोषणा नगरेपनि केही दिनदेखि लोडसेडिङमा कमी आएको थियो।
April 17, 2009 + Posted in आवाज +
Routine Hernus ta !
Jamma 2 din ramrari batti aauchha .. aru din batti nai aaunna ani kasari ghateko bhanne ?
yo ta pahila kai jasto nai chha
nagatauda ghataye pachhi ali milaunu ni routine ma pani
Comment by Rabin — April 18, 2009 @ 8:43 am