To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

लौ लगाउ तिघ्रा देखिने लुगा

हिन्दू धर्म नै राष्ट्रिय धर्म बनाउनु पर्ने पक्षमा वकालत गर्दै आएको पूर्वी नेपालमा सक्रिय धार्मिक संगठन नेपाल डिफेन्स आर्मीले स्कूल वा कलेजका छात्राले घुँडाभन्दा दुई इन्च लामो कपडा लगाउनु पर्ने भन्दै छ । बिराटनगरमा भएको बम बिष्फोटनको जिम्मेवारी आफ्नो पार्टिले लिएको जनाउन जारी गरिएको बिज्ञप्तिमा छात्रालाई  तिघ्रा देखिने गरी लुगा नलगाउन भनिएको छ । यदी उक्त कुरा नमानी बेवस्ता गरेमा भौतिक कारबाही गरिने डिफेन्स आर्मिका त्रिभुवन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।       

April 5, 2009 + Posted in आवाज, समाचार र बिचार, साईबर संसार +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/04/05/dont-show/trackback/

  1. That’s good. we must protect our culture and religion.
    It is very good news.

    Comment by Rabin — April 6, 2009 @ 8:56 am

  2. खै, के पो हुने हो ?
    जसले जति नै, जे भनेपनि, आफ्नो इच्छाअनुसार लाउनपाउनु आफ्नो अधिकारको कुरो हो ।
    भड्किलो र उत्तेजित पार्ने किसिम को पहिरन नलाउनु पनि बुद्धिमानी नै ठहर्छ ।

    Comment by aAkaR — April 6, 2009 @ 9:37 am

  3. aafno chhori lai pahile launa nadinu ani pachhi aru lai roke hunchha ni.

    Comment by chhongba — April 15, 2009 @ 8:07 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.