प्रहरीबाटै ठगिदैछन सर्बसाधारण
av News टेलिभिजनमा प्रसारित यो भिडियो क्याडानेपालडट्नेट् को संयोजनमा यहाँ राखिएको छ यस् भिडियोमा प्रहरीबाट बाटोमा हिडिरहेको सर्बसाधारणहरुसँग पैसा असुल गरिएको देखाइएको छ । भिडियो हेर्न बित्र आउनुस् (more…)
April 22, 2009 + Posted in आवाज, समाचार र बिचार + Comments (1)


हिन्दू धर्म नै राष्ट्रिय धर्म बनाउनु पर्ने पक्षमा वकालत गर्दै आएको पूर्वी नेपालमा सक्रिय धार्मिक संगठन नेपाल डिफेन्स आर्मीले स्कूल वा कलेजका छात्राले घुँडाभन्दा दुई इन्च लामो कपडा लगाउनु पर्ने भन्दै छ । बिराटनगरमा भएको बम बिष्फोटनको जिम्मेवारी आफ्नो पार्टिले लिएको जनाउन जारी गरिएको बिज्ञप्तिमा छात्रालाई तिघ्रा देखिने गरी लुगा नलगाउन भनिएको छ । यदी उक्त कुरा नमानी बेवस्ता गरेमा भौतिक कारबाही गरिने डिफेन्स आर्मिका त्रिभुवन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।