To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

- यसरी जलाए मान्छेले जिउदै मान्छे--कती निर्दयी हुँदा रैछन् मान्छे

मान्छेको जात कती सम्म निर्दयी हुन्छ भने कुराहरु हामीले देख्दै  सुन्दै आइरहेका छौ । इराकमा डुंगा हानेर केटीलाई मारिएको घटना होस् या घाँटी रेटेर निर्ममता पूर्वक  गरिएको हत्या । इराकमा मात्र होइन औन्त अरु देश मा पनि यस्तै घटना हरु प्रसस्तै देख्न अनी सुन्न पाईन्छ। आज फेरी मान्छेको दानबिए चरित्रको भिडियो  मैले यहाँ राखेको छु । मन कमजोर छ भने कृपया नहेर्नु होला । मान्छेलाई जिउदै जलाइएको छ यस् भिडियोमा ।

हामीलाई हातको औलामा अलिकती पोल्दा समेत कती दह हुन्छ छटपट्टी हुन्छ । अब एसरी जिउदै जलाउदा कती पिंडा भयो होला त, अनुमान गर्नुस् त । कती निर्दयी रहेछन त ती हेर्ने अनी जलाउने मान्छेहरु । तिनिहरुले तिनिहरु लाई जलाउदा पनि उनिहरुलाई जस्तै पिडा हुन्छ भन्ने बुझेनन । हेर्नुस् त मान्छेको निर्दयी रुप ।


See also:

  • मान्छेले मान्छेको मासु खान थाले पछि !
  • March 14, 2009 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर +


    1 Comment »

    The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/03/14/p382/trackback/

    1. I think they have no humanity. what will happen if the same thing done with them. they can imagine it.

      Comment by Rabin — March 15, 2009 @ 9:11 am

    RSS feed for comments on this post.

    Leave a comment

    Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



    Anti-spam measure: please retype the above text into the box provided.