शनिवार छुट्टी
एउटा चोरलाई प्रहरीले समातेर थानामा
पु-याए पछि भने छ ।
प्रहरी – हाम्रो रिपोर्टमा तैले ६ पटक चोरीसकेको
प्रमाण छ । के यो सत्य हो ?
चोर – सत्य हो सर किनकी म हप्तामा एक
दिन शनिवार छुट्टी लिएर ६ दिन मात्र चोर्ने गर्छु।March 6, 2009 + Posted in हासो ठट्टा, लेख रचना +