The interview With Paras
IT WAS the night that sounded the death knell for the monarchy of Nepal in more ways than one.
March 31, 2009 + Posted in आवाज + Comments (2)
IT WAS the night that sounded the death knell for the monarchy of Nepal in more ways than one.
March 31, 2009 + Posted in आवाज + Comments (2)
कुरा मात्रै गर्ने नेपाली प्रबित्तिको अनुसरण गर्दै हाम्रा अहिलेका प्रधानमन्त्रीले २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको फेरी छानबिन हुन्छ भन्दै गर्दा हाल सिङ्गापुर बस्दै आएका पूर्व युबराज पारशले पहिलो पटक सिङ्गापुरकै द न्यु पेपर नामक पत्रीकाबाट हाल सम्मै चर्चामा नआएको कारण सहित दरबार हत्याकाण्डको बारेमा ३ कारण बताएका छन । (more…)
March 30, 2009 + Posted in आवाज, समाचार र बिचार + Comments (1)
मान्छेको जात कती सम्म निर्दयी हुन्छ भने कुराहरु हामीले देख्दै सुन्दै आइरहेका छौ । इराकमा डुंगा हानेर केटीलाई मारिएको घटना होस् या घाँटी रेटेर निर्ममता पूर्वक गरिएको हत्या । इराकमा मात्र होइन औन्त अरु देश मा पनि यस्तै घटना हरु प्रसस्तै देख्न अनी सुन्न पाईन्छ। आज फेरी मान्छेको दानबिए चरित्रको भिडियो मैले यहाँ राखेको छु । मन कमजोर छ भने कृपया नहेर्नु होला । मान्छेलाई जिउदै जलाइएको छ यस् भिडियोमा ।
(more…)
March 14, 2009 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर + Comments (1)
एउटा चोरलाई प्रहरीले समातेर थानामा
पु-याए पछि भने छ ।
प्रहरी – हाम्रो रिपोर्टमा तैले ६ पटक चोरीसकेको
प्रमाण छ । के यो सत्य हो ?
चोर – सत्य हो सर किनकी म हप्तामा एक
दिन शनिवार छुट्टी लिएर ६ दिन मात्र चोर्ने गर्छु।March 6, 2009 + Posted in हासो ठट्टा, लेख रचना + No Comments »