To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

प्रणय दिबशको शुभकामना !


कसैले तपाईंलाई रातो गुलाफको फुल दियो भने सम्झनुस् तपाईंलाइ कसैले माया गर्छ,  कलेजी रङको गुलाफ दियो भने—फुल दिनेले उ भित्र भएको मुटु तिम्रै लागि धड्किरहेछ भन्ने बुझाउन खोजिरहेछ भन्ने बुझ्नु होला, यदि कसैले तपाईंलाई कालो रङको गुलाफको फुल दिन्छ भने उस्ले तपाईंसँगको सम्बन्ध तोड्न जाँदै छ भन्ने बुझ्नु होला ।

प्रेम सम्बन्ध तोड्ने  र जोड्ने दिन हो आज, हो आज प्रणय दिबस ! बिहानै देखी सुरु भईसकेको छ प्रणय दिबसको रौनक, पार्कहरुमा आज जोडीहरु धेरै देख्न पाईन्छ ।

फेरि प्रस्ताब राख्छु तिमीलाई, आएको प्रेम दिवसमा
भुल्यौ किन तिम्ले कसम, खाएको प्रेम दिवसमा

जिवनका रंगिन पल मिठा मिठा गित बनाई
भुल्यौ किन रमाउंदै, गाएको प्रेम दिवसमा

पैतालाको धुलो मेरै नामको सिन्दुर भनी
भुल्यौ किन सिउंदोमा, लाएको प्रेम दिवसमा

सबको आँखा छल्दै छल्दै एकान्तमा हामी
भुल्यौ किन भेट्न, धाएको प्रेम दिवसमा ।

February 14, 2009 + Posted in आवाज, समाचार र बिचार, चाडपर्ब +


2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/02/14/happy-valentines-day/trackback/

  1. Belated happy valentine’s day

    Comment by Rabin — February 17, 2009 @ 12:27 pm

  2. राम्रो ब्लग ....धेरै खुराक ...सुन्दर रचनाहरू ...... ह्यपि ब्लगिङ्ग .....है घिमिरे जी ।

    Comment by Bed Nath Pulami (Umesh) — February 20, 2009 @ 5:26 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.