सात हजार सहिद रे ! --सहिदहरुको देश नेपाल
साहेद बिश्वको रेकर्डमा सबै भन्दा बढी सहिद् भएको देश भन्दा नेपाल पहिलो स्थानमा आउने छ । नयाँ नेपाल सँगै बढेको चोरी, डकैति, चन्दा आतंक, अपहरण, हत्या, तथा बिभिन्न अत्याबस्यक कुराहरुको अभाव बद्दै गएको छ । नयाँ नेपालबाट नेपालीहरुले जुन अपेक्षा राखेका थिए आर्थिक बिकास, सामाजिक बिकास, समग्रमा देशको बिकास, तर त्यो हुन सकेन , नेताहरुको कुरा भाषणमा नै सिमित भयो जुन पहिला पनि हुने गर्दथ्यो ( तर पहिला चाँही भाषणको केही भाग व्यबहारमा पनि लागु हुने गर्दथ्यो) आज नेताका भाषाण र व्यबहारमा उतरिएका कुराहरु ठीक उल्टो छन । देशमा पुरै आन्धकार छ, बिद्युत सुचरु गर्न र हाल भईरहेको आपुर्ती समय बढाउनको लागि प्रधानमन्त्री प्रचन्डले आफ्नो यूरोप घुमफिर कार्यक्रम पनि रोकेका थिए । (more…)
February 28, 2009 + Posted in आवाज, समाचार र बिचार + No Comments »

सधैं जसो पत्रकार सम्मेलन भईरहने र कुनै पनि कार्यक्रममा तथा कुनै पनि नेताको भाषणमा क्यामरा नेताको पछाडी देखिने ब्यक्ती हिजो आज हरएको छ । त उनको क्लबमा हिजो आज पत्रकार सम्मेलन हुन्छ न त कुनै नेताको पछाडि उस्लाई देख्न सकिन्छ । नेपालमा कोही बिदेशी राजनीतिक पाहुना आउने बित्तिकै उनी पछी