To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

सहकर्मिको आवश्यकता

आवजमा सहकर्मिको आवश्यकता भएको आभास भएको छ । यदी तपाईं पनि आवाजमा पोस्ट गर्न चाहनु हुन्छ, आफ्नो भनाइ बिचार  यस्मा राख्न चाहनु हुन्छ भने तपाईं आवाजमा दर्ता(Register) भई आफ्नो लेख प्रकाशन गर्न सक्नु हुन्छ ।

January 30, 2009 + Posted in आवाज + No Comments »


डकैतीको आरोपमा बाख्रा पक्राउ

हतियारसहित डकैती गरेको आरोपमा नाइजेरियामा प्रहरीले बाख्रालाई हिरासतमा लिएको छ । भिजिलान्तेले हतियारधारी चोरले भेष बदलेर माज्दा-३२३ चोर्न खोजेको बताउँदै सेतो र कालो रङको बाख्रा प्रहरीलाई सुम्पेको थियो ।

‘भिजिलान्तेको एक समूह गस्ती गरिरहेको वेला केही मानिसले माज्दा गाडी चोर्न लागेको देखेको बताए । ‘ती चोरलाई लखेट्दा सबै भागे । (more…)

January 29, 2009 + Posted in समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर + No Comments »


VITAL TIPS TO BE REMEMBERED in the interest of public health

फर्वाड मेलहरु कहिले विनासित्तीमा आएका हुन्छन त कहिले राम्रा सुचना दिने खालका पनि हुन्छन । यस्तै केहि दिन अघि मेरो मेलवक्समा एउटा मेल आएको थियो । पब्लिक स्वास्थ्यका लागि रे कोक संगै मेन्टोस नखानुस रे मर्न वेर लाग्दैन रे । अनि नवंर डायल गर्ने वित्तिकै मोवाइल फोन काममा नलैजानुस रे फोन नउठेसम्म । यस्तै यस्तै …॥ आउनुस् अरु के के लेखिएको छ पढौं ।

(more…)

January 24, 2009 + Posted in आवाज, साईबर संसार, Health + Comments (1)


फेरी आतंक मच्चाउदैछ बर्डफ्लुले

बर्ड फ्लु – बेला बेलामा आतंक मच्चाइरहन्छ यस्ले ।  यो बर्ष पनी आतंक मच्चायो । धेरै पंक्षिहरुको बिनाश गरायो । केही समय अघी देखी नेपालमा पनि यस्ले आतंक मच्चाउदै छ , नेपालमा पनि दश हजार भन्दा बढी कुखुरा हाँस मारिए, बर्ड फ्लु को डरले । जिवाणु भेटिएको १० किलोमिटर परिधीभित्रको क्षेत्रमा पशु सेवा विभागले आज शुक्रबारबाट प्रत्यक्ष निगरानी शुरु गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ किलोमिटरको परिधिमा रहेकासरकारले कुखुरा नष्ट गर्दा लेयर्स जातका कुखुरा धनीलाई प्रतिकुखुरा ५ सय रुपैया“, ब्वायलर्सका लाई २ सय ५० र अन्य जातकालाई १ सय रुपैया“ क्षतिपूर्ती दिने घोषणा पनि गरेको छ ।

(more…)

January 20, 2009 + Posted in आवाज, समाचार र बिचार + No Comments »


एउटा मेटिएको इमेल ठेगाना

जर्नालिष्टउमा@जीमेलडटकम। यो इमेल ठेगानामा पठाएको सन्देश अब कसैले पढ्दैन। यसमा पठाएको सन्देशको जवाफमा कसैले धन्यवाद पनि भन्दैन। हो, यो उनै उमा सिंहको इमेल ठेगाना हो। उनीसँगै यस मेलबक्सको जीवन्तता पनि सकिएको छ।  
उनको पाशविक हत्या भएपछि माइतीघर मण्डलमा माघ १ गते भेला भएका पत्रकारको भीडमा राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत पत्रकार भानुभक्त आचार्यले भने– “ (more…)

+ Posted in अतिथी कक्ष, समाचार र बिचार, लेख रचना + No Comments »