बूशले खाए इराकीको जुत्ता
अप्रत्याशित रुपमा इराक भ्रमणमा पुगेका अमेरिकि राष्ट्रपती जर्ज डब्लु बुशलाई बगदादमा पत्रकार सम्मेलन गरिरहेको बेलामा " तँ कुकुरलाई बिदाइको चुम्बन" भन्दै एक इराकी पत्रकारले आफ्नै जुत्ताले हिर्काएका छन । भिडियो हेर्न भित्र आउनुहोस् कायरो स्थित अल बग्दादिया टिभीका स्थानिय संवाददाता मुन्तदार अल जइदीले हातमा जुत्ता लिएर "इराकी जनताको तर्फबाट बिदाइको चुम्बन" भन्दै बुशलाई जुत्ताले हानेका थिए। त्यसपछि उनले अर्को जुत्ता बोकेर "इराकका सम्पूर्ण अनाथ, विधुवा र युद्धमा मारिएकाहरुको तर्फबाट" भन्दै बुशतर्फ प्रहार गरेका थिए। जुत्ता छल्न सफल भएका बुशले ठट्ट्यौलो पारामा भने "यो त १० नम्बरको जुत्ता पो रैछ " ।
December 15, 2008 + Posted in समाचार र बिचार, नेपाल बाहिर +
Good work!
He have to face this.
Comment by hemanta — December 15, 2008 @ 9:46 pm
good for bush
The man is hero who is very brave. not only in iraq but in all over world.
Comment by umesh — December 18, 2008 @ 12:29 pm