To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

भाईरस किलर्स पनि समायोजन तर्फ

माओवादी सेनाको समायोजन  नै बिबादास्पद भएको बेलामा भर्खरै मात्र बार्तामा आएको तराइमा संघर्शरत समुह भाईरस किलर्सको सेना पनि नेपाली सेनामा गाभ्नुपर्ने सर्त भाईरस किलर्सले  राखेको छ । आफ्नो समुहमा १००० सेना रहेको बताउदै अध्यक्ष जयप्रकाश यादवले सबै सेना नेपाली समायोजनको माग राखे ।  उनले आफुसँग पाँचदेखी सात सयको संख्यामा हात हतियार रहेको बताउदै आफुले युद्ध जारी राख्न नचाहेको बताए । के एसरी सबै संघर्शरत समुहले आफ्नो सेना समायोजनको माग राखे भने सबैको माग पुरा गर्न सम्भव होला त ? साथै माओबादी सेना समायोजनमा कस्तो प्रभाब पर्ला ? 

December 14, 2008 + Posted in आवाज, समाचार र बिचार +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/12/14/p351/trackback/

  1. Lets give weapons to all Nepali. It’s better than it.

    Comment by hemanta — December 14, 2008 @ 2:52 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.