To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

लौ अब ५० % लोडसेडिङ्ग

Oh God 50% लोडसेडिङ्ग ?

 

December 30, 2008 + Posted in आवाज + No Comments »


UTL SYSTEM HACKED

नेपालको पहिलो तारबिहिन टेलिफोन सन्चालन गरेको United Telecom  को system मा समस्या  आइ दुई महिना देखी telephone मा खराबी हुँदा कम्पनी लाई धेरै घाटा भएको छ ।  बन्द भएको फोनमा पनि टन्नै बिल आउने , कल गर्दा बिचैमा काटिने, NTC मा फोन नलाग्ने जस्ता समस्या आउने गरेको छ, बिदेशबाट फोन आउँदा UTL को नम्बर आउने हुनाले सो नम्बरहरु NTC ले थाहा पाए उक्त नम्बर बाट NTC को नेट्वोर्कमा फोन नै जादैन । (more…)

December 20, 2008 + Posted in आवाज + Comments (1)


बूशले खाए इराकीको जुत्ता

 

अप्रत्याशित रुपमा इराक भ्रमणमा पुगेका अमेरिकि राष्ट्रपती जर्ज डब्लु बुशलाई बगदादमा पत्रकार सम्मेलन गरिरहेको बेलामा " तँ  कुकुरलाई बिदाइको चुम्बन" भन्दै एक इराकी पत्रकारले आफ्नै जुत्ताले हिर्काएका छन । भिडियो हेर्न भित्र आउनुहोस् (more…)

December 15, 2008 + Posted in समाचार र बिचार, नेपाल बाहिर + Comments (2)


HSEB Class -11 Result published With Marks

HSEB तर्फ लिइएको कक्षा ११ को परिक्षाको नतिजा आज प्रकाशित भएको छ ।

(more…)

+ Posted in आवाज + Comments (2)


भाईरस किलर्स पनि समायोजन तर्फ

माओवादी सेनाको समायोजन  नै बिबादास्पद भएको बेलामा भर्खरै मात्र बार्तामा आएको तराइमा संघर्शरत समुह भाईरस किलर्सको सेना पनि नेपाली सेनामा गाभ्नुपर्ने सर्त भाईरस किलर्सले  राखेको छ । (more…)

December 14, 2008 + Posted in आवाज, समाचार र बिचार + Comments (1)