के मानसिक रोगको कारण कामबासना हो त ??
हिजो आज मानसिक रोग लागेका थुप्रै मानिसहरु भेटिने गर्दछन । यस्को एक कारण कामबाशना रहेको पाइएको छ । संचारमा भएको प्रगतिले गर्दा आज विश्वमा सित्तैमा यौन सामाग्रीहरु अन्लाईनमा पाइन्छन । नेपालमा पनि ईन्टरनेटको सहजताको कारण साईबर तथा घरैमा पनि अश्लील साईटहरु हेर्नेको संख्या दिनहु बढ्दो छ ।
यस्ता साईटहरु हेर्ने करिब ९५% ब्यक्तिहरुमा डिप्रेसनको समस्या हुने गर्दछ । डिप्रेशन मात्रै होइन अरु पनि थुप्रै रोगहरु लाग्न सक्छन । अस्लील चित्र तथा भिडियो हेर्नाले एक्लै बस्न रुचाउने, कल्पनामा नै रमाउने, अरु सँग बोल्न मन नपराउने हुन्छन । यस्ता flim को कारणले कयौ ब्यक्तिले मनसिक सन्तुलन गुमैसकेक छन भने कोहिले त आत्महत्या पनि गरेका छन । त्यसैले आफुलाई यी किसिमका रोगहरुबाट बचाउन समयमै साबधान होउँ ।
November 30, 2008 + Posted in आवाज, साईबर संसार, Health +