To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

नेपाली मोडलहरु नङ्गिने क्रम बढ्दो

परापुर्ब कालमा केटाहरु बिभिन्न आभुषण पहिरिन्थे, आभुषण महिलाले पहिरिए उनिहरुलाई समाजले नराम्रो (बेश्याको ) दृष्‍टिकोणले हेरिन्थ्यो तर आज जमान बदलिएको छ, केटाहरुले आभुषण पहिरिन छाडेका छन भने केटीहरु आफ्नो अङ्गलाई कसरी बाहिर अरुलाई देखाउने भन्ने तर्फ लागेका छन त्यस्को लागि चाहे उनिहरुले लुगाको नाउमा दुई टुक्रा धागो पहिरिन नपरोस।

 

 

नेपाली मोडलहरु नङ्गिने क्रम बढ्दै गएको छ । केही मोडलहरुले आफ्नो छोटा छोटा कपडा लगाएर खिचेको फोटो साईट बाट हटाएपनी अहिले छोटा छोटा कपडा लगाएर फोटो खिच्नेको धेरै घुइचो छ । १० -११ बर्ष अगाडि साईबरसन्सारडट कम सुरु भएदेखी आज सम्म थुप्रै साईट हरु बनिसकेका छन जहाँ तपाईंहरुले नेपाली केटीहरु कतिसम्मको नङ्गिन सक्छन भन्ने देख्न सक्नु हुन्छ । यी फोटोहरु हेर्नुस्

See what she want to show

छोटा छोटा कपडा लगाउने भन्दा पनि अहिले यी माथि भएका फोटो जस्तो फोटो खिच्ने लहर नै चलेको छ । शरीरको माथिल्लो भाग जबर्जस्ती देखएको जस्तो गरी फोटो खिच्ने गरेको देखिन्छ । हालसालै खिचिएका मोडलका फोटोहरु प्राय: सबै यस्तै छन ।

November 24, 2008 + Posted in साईबर संसार, तस्बिर +


6 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/11/24/nepali-girls-are-going-to-much-sexy/trackback/

  1. नेपाली केटीहरुलाई मोडलहरुलाई पैसा चाहिन्छ । जती धेरै पैसा पायो उती नङ्गिन सक्छन । यीनिहरुलाई पैसा सँग मतलब छ आफ्नो समाज अनी सस्क्रिती सङ्ग होइन । भारतमा भन्दा पनि नेपालमा यो काम बढी नै छ । यस्तै हो गाग्रोमा पानी आधी छ भने छचल्किन्छ । अबको केही समयमा नै नेपालमा पनि वेबसाईटमा नेपालीहरु नग्न तस्बिर देखिनेछ ।

    Comment by Rabin — November 26, 2008 @ 9:31 am

  2. Nepali girls are going to earn money by selling them and by showing their body.

    Comment by hemanta — December 14, 2008 @ 2:57 pm

  3. So hot and sexy ladies yar.

    Comment by saroj — December 18, 2008 @ 12:22 pm

  4. Nepali girls are against hindu culture. i hate this

    Comment by himal — December 18, 2008 @ 12:23 pm

  5. Nepali girls also have freedom , what you are talking ? this is loktantra yar. they can do as they like.

    Comment by umesh — December 18, 2008 @ 12:25 pm

  6. IT is loktantra we all know but we are hindu culture & our culture Disd not get permission as like that . as we also be educated.

    Comment by Kuber shah — June 22, 2009 @ 4:51 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.