What is teenager?
A Teenager is…………….
*A person who can’t remember the walk of life but never forgets a phone no. (more…)
November 30, 2008 + Posted in आवाज + Comments (3)
A Teenager is…………….
*A person who can’t remember the walk of life but never forgets a phone no. (more…)
November 30, 2008 + Posted in आवाज + Comments (3)
हिजो आज मानसिक रोग लागेका थुप्रै मानिसहरु भेटिने गर्दछन । यस्को एक कारण कामबाशना रहेको पाइएको छ । संचारमा भएको प्रगतिले गर्दा आज विश्वमा सित्तैमा यौन सामाग्रीहरु अन्लाईनमा पाइन्छन । नेपालमा पनि ईन्टरनेटको सहजताको कारण साईबर तथा घरैमा पनि अश्लील साईटहरु हेर्नेको संख्या दिनहु बढ्दो छ । (more…)
+ Posted in आवाज, साईबर संसार, Health + No Comments »
परापुर्ब कालमा केटाहरु बिभिन्न आभुषण पहिरिन्थे, आभुषण महिलाले पहिरिए उनिहरुलाई समाजले नराम्रो (बेश्याको ) दृष्टिकोणले हेरिन्थ्यो तर आज जमान बदलिएको छ, केटाहरुले आभुषण पहिरिन छाडेका छन भने केटीहरु आफ्नो अङ्गलाई कसरी बाहिर अरुलाई देखाउने भन्ने तर्फ लागेका छन त्यस्को लागि चाहे उनिहरुले लुगाको नाउमा दुई टुक्रा धागो पहिरिन नपरोस। (more…)
November 24, 2008 + Posted in साईबर संसार, तस्बिर + Comments (6)
यो संसार अचम्मको छ अझ झन आजकलका केटाकेटीहरु अचम्मका छन, कोही आफुले रोजेको मान्छे नपाए आत्महत्या गर्छन् त कोही मार्छन्, यस्तै एक घटना घटेको छ काठमाडौं मैतिदेबी मा । २९ बर्षिय युबक रवीन्द्रविक्रम राणाले आफ्नै केटीसाथीको अनुहारमा एसिड छ्यापेर कुरूप बनाइदिएका छन् ।
November 19, 2008 + Posted in आवाज + No Comments »
विश्वमा धेरै आश्चर्यहरु छन । विश्वमा भएका नयाँ सात आश्र्चर्य हरु के के हुन त हेरौँ .. (more…)
November 14, 2008 + Posted in आवाज, लेख रचना + Comments (1)