म्याग्दीका निजि बिद्यालयहरुमा भुटानी शिक्षकहरुको रजुई
-हरीकृष्ण गौतम
म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीबजार आसपास र गाउँसम्मका पुराना तथा नयाँ खुलेका निजी विद्यालयहरुमा दार्जिलिङे नामधारी तर भुटानी शरणार्थी शिविरबाट ल्याइएका शिक्षकहरुको संख्या बढ्दै गएको तथ्य खुलेको छ ।
निजी विद्यालयका साचालकहरुले भुटानी शरणार्थी शिविरका व्यक्तिहरु सस्तो मूल्यमा झिकाउने र अभिभावकहरुसँग गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै महँगो शुल्क लिने गरेको गुनासो आउन थालेको छ । (more…)
September 30, 2008 + Posted in आवाज + Comments (1)