To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

मोबाईलको दुरुपयोग

 —उत्तम श्रेष्ठ

हिजो आज मोबाईलको सदुपयोग भन्दा दुरुपयोग बढ्न थालेको छ । कलेजका ठिटा ठिटी हुन वा स्कुले बच्चा सबैको हातमा मोबाईल हुने गरेको छ । मोबाईल सेवालाई सर्भसुलभ बनाउनको लागि स्पाइस नेपालको मेरो मोबाईल आए देखी नै सबैको हातमा मोबाईल हुन थालेको हो । मोबाईलको दुरुपायोग भईरहेकोले धेरै जनाले दु:ख भोग्नु परेको तथ्य अस्विकार गर्न सकिन्न ।  तराइतिर मोबाईलको दुरुपयोग गरी बिभिन्न ब्यक्तिहरु सँग चन्दा असुली गर्न, मोबाईलबाट अपहरणको धम्की दीइ पैसा असुली गर्ने काममा प्रयोग हुँदै आएको घटना हामीहरुले सुन्दै आइरहेका छौ ।  

स्कुल अनी कलेजका केटाकेटीको हातमा भएको मोबाईल कस्तो कस्तो काममा प्रयोग हुँदै आएको छ त जान्न चाहनु हुन्छ ??  च्याउ सरी उम्रिएका प्लुस टु कलेजका ठिटा ठिटीहरुले आफ्नो मोबाईललाई सेक्स इच्छा पुरा गर्ने माध्यमको रुपमा प्रयोग गर्ने गरेका छन । १ बर्ष अगाडि ललितपुरको एक कलेजमा पढ्ने विद्यार्थी बिच कलेज मै भएको भनिएको यौन कार्यको रेकर्ड मोबाईलबाट सबैको हातमा पुगेको थियो ।

एस्ता भिडियो रेकर्ड आफु सँग धेरै भएको बताउछन कक्षा १२मा पढ्ने १ युबक । यसरी कलेज जाने युबायुबती यौन किर्यकलापमा पढाई छाडेरै सकृया भएका देखिन्छन । मेरो मोबाईलबाट निसुल्क पाइने ईन्टरनेट सेवाको उपयोग गरी ईन्टरनेटमा पाइने यौन सम्बन्धी कुराहरु   कक्षामा पढाई भई रहेको समयमा पनि भिभिन्न वेबसाईट खोली भिडियो हेर्ने गरेका छन । कमजोर कलेज प्रशासनको कारण झन एस्तो प्रबिती वढ्दै गएको छ । कलेजमा भल्गर द्रेसको कारणले गर्दा धेरैको मन पढाई तिर नगएको स्वयम विद्यार्थीहरु नै स्विकार्छन् । "साथीहरु सबैको ध्यान अन्तै हुन्छ मोबाईलमा भएको भिडियो हेर्दै अनी भिडियो नभएको बेलामा चै नेट चलाएर दामी दामि भिडियोहरु अनी फोटोहरु हेर्ने गरिन्छ, पढाई भनेको यस्तै हो "  काठमाडौंको नाम कहलिएको  १ कलेजमा पढ्ने युबक  यसो भन्दै छन ।

यस्री पढ्ने समयमा साथीसाथ्इको लहै लहैमा लागेर क्लास बन्क ( Class bunk) गर्ने अनी यस्तै जथाभाबी कार्यमा लाग्नबाट रोक्नु हामी सबैको कर्तब्य हो ।    यस्ता काममा लागि आफ्नो अंमुल्य समय खेर नफाल्न म सबै साथीहरुलाई आग्रह गर्दछु ।

August 3, 2008 + Posted in अतिथी कक्ष, साईबर संसार, लेख रचना +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/08/03/bad-uses-of-mobile-by-students/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.