To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

यदी पेट्रोलीयम पदार्थको मुल्य यसरी नै बढ्दै जाने हो भने .............

फेरी पनि  पेट्रोलीयम पदार्थको मुल्य बढ्ने संकेत देखिएको छ । पेट्रोलपम्पहरुमा देखिएको सबारी साधनहरुको लामो लाम देखेर नेपालमा अहिले कस्तो छ त अवस्था सहझै अनुमान लगाउन सकिन्छ ।

(more…)

August 19, 2008 + Posted in अतिथी कक्ष, तस्बिर, हासो ठट्टा + Comments (2)


घर होस् त यस्तो

The Piano House ( China )

यो पियानो घर चीनको एन हुइ (An Hui) प्रान्तमा हालसालै निर्माण गरिएको हो । देखिएको सिसाबाट बनेको Violin भित्र भवन प्रबेश गर्ने स्वचालित भर्‍याङ (escalator) जडान गारिएको छ । 

August 12, 2008 + Posted in अचम्मका कुरा + Comments (1)


मोबाईलको दुरुपयोग

 —उत्तम श्रेष्ठ

हिजो आज मोबाईलको सदुपयोग भन्दा दुरुपयोग बढ्न थालेको छ । कलेजका ठिटा ठिटी हुन वा स्कुले बच्चा सबैको हातमा मोबाईल हुने गरेको छ । मोबाईल सेवालाई सर्भसुलभ बनाउनको लागि स्पाइस नेपालको मेरो मोबाईल आए देखी नै सबैको हातमा मोबाईल हुन थालेको हो । मोबाईलको दुरुपायोग भईरहेकोले धेरै जनाले दु:ख भोग्नु परेको तथ्य अस्विकार गर्न सकिन्न ।  तराइतिर मोबाईलको दुरुपयोग गरी बिभिन्न ब्यक्तिहरु सँग चन्दा असुली गर्न, मोबाईलबाट अपहरणको धम्की दीइ पैसा असुली गर्ने काममा प्रयोग हुँदै आएको घटना हामीहरुले सुन्दै आइरहेका छौ ।  

स्कुल अनी कलेजका केटाकेटीको हातमा भएको मोबाईल कस्तो कस्तो काममा प्रयोग हुँदै आएको छ त जान्न चाहनु हुन्छ ??  च्याउ सरी उम्रिएका प्लुस टु कलेजका ठिटा ठिटीहरुले आफ्नो मोबाईललाई सेक्स इच्छा पुरा गर्ने माध्यमको रुपमा प्रयोग गर्ने गरेका छन । १ बर्ष अगाडि ललितपुरको एक कलेजमा पढ्ने विद्यार्थी बिच कलेज मै भएको भनिएको यौन कार्यको रेकर्ड मोबाईलबाट सबैको हातमा पुगेको थियो । (more…)

August 3, 2008 + Posted in अतिथी कक्ष, साईबर संसार, लेख रचना + No Comments »