To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

हराउन थाल्यो गाँउघरमा ढिकी र जाँतो

       कुटानी पिसानीका परम्परागत साधन ढिकी र जाँतो आजभोलि गाँउघरबाट विस्तारै हराउँदै जान थालेका छन् । पेट्रोल, डिजेल, मट्टीतेल र बिजुलीबाटचल्ने आधुनिक कुटानी,पिसानी मेसिनहरू गाउँघरमा छ्यास्छ्यास्ती पुग्न थालेपछि ढिकी र जाँतोको प्रयोग हराउँदै जान थालेको हो ।

विद्युत र अन्य उर्जाबाट चल्ने आधुनिक मेसिनले गाउँलेहरूको जीवनस्तरमा परिवर्तन ल्याएको छ । गाउँघरमा जस्को घरमा ढिकी र जाँतो चल्दैन, उसको घरमा चुलो बल्दैन भन्ने पुरानो चलन अहिले हटिसकेको छ ।

बिहान सबेरै ढिकी र जाँतो चलाउन नपर्दा महिलाहरूले समयको वचत र सुखको अनुभुती गर्न थालेका छन् ।

महङ्गा मेसिनबाट कुटानी पिसानी गर्दा ज्याला महङ्गो पर्न जान्छ । तरपनि अन्य कामका लागि समेत फुर्सद मिल्ने भएकाले ढिलै भएपनि केही सुख पाएका छौं कास्कीको थुमाकोडाँडा निवासी सीता सापकोटाले भन्नुभयो।

Source: Freenepal

 

July 30, 2008 + Posted in समाचार र बिचार +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/07/30/p332/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.