कति हुन्छन Bike Accident ??

केही समय अगाडि ललितपुरको ठेचोमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको थियो । चालक चौधरीको उपचारको लागि लैजादा लैजादै बाटैमा मृत्यु भएको थियो ।
यस्त्ता दुर्घटनाहरु दिनहु हुने गर्दछन ।

तस्बिर :ana.com.np
यो तस्बिर झट्ट हेर्दा कुनै फिल्मको सुटिङ जस्तो लाग्न सक्छ तर यो फिल्मको नभै साच्चैको घटेको घटनाको हो । राजधानीको व्यस्त सडक बात्तिसपुतलीमा शुक्रबार साँझ विपरीत दिशाबाट आएको मोटरसाइकल र कार एकआपसमा ठक्कर खाएपछि मोटरसाइकल चालक उछिट्टीएर कारको छतमा पुगेको हो ।
यो तस्बिरमा भएको Bike को चालकले हेलिमेट लगाएको थिएन जस्तो छ । यसरी लापर्बाही गरेर चलाउनाले, फितलो ट्राफिक ब्यबस्थाको कारण यस्ता दुर्घटना हुने गर्दछन ।
July 22, 2008 + Posted in आवाज, समाचार र बिचार +
ya road ma derai nai wrong ani naramro ani derai speed ma drive garne haruko galti ko karaan sabei ley bhoknu parcha …...oh God
Thanks
Leela
Comment by Leela — July 22, 2008 @ 11:35 am
yo doshrochahi photo ta film sutting ko holaa ho…................................/
Comment by khurak — July 23, 2008 @ 9:41 am
Oh my god this pic is shocking.
Comment by deepa — July 23, 2008 @ 6:49 pm