To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

राष्ट्रपतीमा पुन : मतदान, झा उपराष्ट्रपतीमा बिजयी

नयाँ नेपालको राष्ट्रपती र उपराष्ट्रपती पदको लागि आज भएको निर्वाचनमा उपराष्ट्रपतीमा फोरमबाट उम्मेदवार बन्नु भएका परमानन्द झा बिजयी बन्नु भएको छ । राष्ट्रपतीमा भने कुनै पनि उम्मेदवारले स्प्रष्ट बहुमत ल्याउन सकेनन् ।

        उपराष्ट्रपतिमा फोरमका उम्मेदवार परमानन्द झा कुल ३०५ मत पाइ बिजयी हुनु भएको हो ।  राष्ट्रपतीको लागि भने भोली फेरी निर्वाचन हुने भएको छ । आज भएको निर्वाचनमा स्प्रष्ट बहुमत नआए पछी भोली मतदान हुन लागेको हो । आज भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा रामबरण यादबले कुल २९३ मत पाउनु भएको थियो । ५ मत ले गर्दा उहा बिजयी हुन सक्नु भएन ।

माओवादी समर्थित अर्का उम्मेदवार रामराजा प्रसाद सिंहले कुल २७० मत पाउनु भएको थियो । भोली हुने निर्वाचनमा डा यादब र सिंह विच प्रतिस्पर्धा  हुने छ । भोलिको निर्वाचनमा भने खसेको मतको ५१% मात्र पाए पुग्ने छ ।

 

July 19, 2008 + Posted in आवाज, समाचार र बिचार +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/07/19/chosing-leader-for-naya-nepal/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.