Download now Novel — मेरो मृत्यु दैब
के हाम्रो माया पानीमा उठेको फोका हो के माया प्रीति भनेको खेल हो के कसैलाई माया गर्नु पाप हो के उनी मेरा लागि योग्य छैनन् के हाम्रो परम्परामा बाऊ बाजे आमा काकाले खोजेको केटी नै विवाह गर्नु पर्छ के आफ्नो लागि आफैँले जीन्दगीसंग मिल्ने साथी खोज्नु नराम्रो हो तर अंकल तपाईले मलाई एउटा दुश्मन सम्झेर पाप गर्दै हुनुहुन्छ ।
स्व. दमोदर सापकोटाद्वारा लिखित उपन्यास "मेरो मृत्यु दैब" केही समय अगाडि नै मैले Download को लागि उपलब्ध गराउछु भनेको थिए तर बिशेष कर्णले आज मात्र सक्षम भएको छु ।
Download now Novel—मेरो मृत्यु दैब
The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/07/08/p323/trackback/
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन ।
Jokes
Mp3, Software and More download .. Comming soon
I am downloading …
Comment by rabin — July 9, 2008 @ 2:36 pm