हासो ठट्टा, लेख रचनाJuly 3, 2008 5:33 pm
एउटा समारोहमा चीनका सम्राटले अन्नामका राजालाई केही असाधारण ठुलाठुला आरुहरु उपहार दिए । ती आरुलाई ‘दीर्घजीवी बनाउने आरु’ भनिन्थे ।
उपहार शाही दर्शकहरुको अगाडि दिइएको थियो । दरबारियाहरुले त्यो अनौठो फल हेर्न तँछाड मछाड गर्न थाले । एक जना अधिकृत ट्रयाङ्ग क्वीन्ह पनि त्यहीँ थिए । उनले गएर एउटा आरु टिपे र मुखमा राखेर गर्याप्प टोके । (बाँकी-भित्र…)


