To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

हराउन थाल्यो गाँउघरमा ढिकी र जाँतो

       कुटानी पिसानीका परम्परागत साधन ढिकी र जाँतो आजभोलि गाँउघरबाट विस्तारै हराउँदै जान थालेका छन् । पेट्रोल, डिजेल, मट्टीतेल र बिजुलीबाटचल्ने आधुनिक कुटानी,पिसानी मेसिनहरू गाउँघरमा छ्यास्छ्यास्ती पुग्न थालेपछि ढिकी र जाँतोको प्रयोग हराउँदै जान थालेको हो ।
(more…)

July 30, 2008 + Posted in समाचार र बिचार + No Comments »


कति हुन्छन Bike Accident ??

 

केही समय अगाडि ललितपुरको ठेचोमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्‍यु भएको थियो । चालक चौधरीको उपचारको लागि लैजादा लैजादै बाटैमा मृत्‍यु भएको थियो । 

 यस्त्ता दुर्घटनाहरु दिनहु हुने गर्दछन । 
(more…)

July 22, 2008 + Posted in आवाज, समाचार र बिचार + Comments (3)


राष्ट्रपतीमा पुन: मतदान, हारे सरकारमा नजाने

  update::राष्ट्रपतीमा डा. रामवरण यादव ३०८ मत पाइ  बिजय भन्नु  भएको छ । यादवका प्रतिस्पर्धि रामराजा प्रसाद सिंहले भने जम्मा २ सय ८२ मत प्राप्त गरि पराजित हुनुभएको छ ।   आफ्नो उम्मेदवारको पराजय भएकोले माओवादीले सरकारमा नजाने बताएको छ ।

नयाँ नेपालको पहिलो राष्ट्रपतीको लागि भएको दोस्रो निर्वाचनमा ५९०  मत खसेको बताइएको छ । रा.प्र.पा नेपालले भने  निर्वाचन बहिस्कार गरेको छ । बिहान ८ बजे बाट सुरु भएको निर्वाचन ११ बजे सकिएको हो । पहिलो चुनावमा बहिष्कार गरेका ५ मत रहेको नेपाल मजदुर किसान पार्टी ४ मत रहेको राष्ट्रिय जनमोर्चा र २ मत रहेको एकिकृतले आजको चुनावमा मतदान गरेका छन् तथा उनीहरु सबैले नेपाली कांग्रेस गठन्धनका उम्मेदवार डा. रामवरण यादवको पक्षमा मतदान गर्ने घोषणा मतदान हुनुअघि नै गरिसकेका थिए । (more…)

July 21, 2008 + Posted in आवाज, समाचार र बिचार + No Comments »


राष्ट्रपतीमा पुन : मतदान, झा उपराष्ट्रपतीमा बिजयी

नयाँ नेपालको राष्ट्रपती र उपराष्ट्रपती पदको लागि आज भएको निर्वाचनमा उपराष्ट्रपतीमा फोरमबाट उम्मेदवार बन्नु भएका परमानन्द झा बिजयी बन्नु भएको छ । राष्ट्रपतीमा भने कुनै पनि उम्मेदवारले स्प्रष्ट बहुमत ल्याउन सकेनन् । (more…)

July 19, 2008 + Posted in आवाज, समाचार र बिचार + No Comments »


देश लुट्नेहरु लुटीरहेछन् अझै

  —राकेश कार्की/लस् एन्जेलस्

देश लुट्नेहरु लुटीरहेछन् अझै
जनता भुट्नेहरु भुटीरहेछन् अझै

शत्ति-बरदान दिने मतदातालाई नै
उल्टै नङ्ग्याएर चुटीरहेछन् अझै

(more…)

July 16, 2008 + Posted in अतिथी कक्ष, लेख रचना + Comments (2)