आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने प्रतिस्पर्दामा लगेको देखिन्छ ।
अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने भई सके । विश्व कहाँ बाट कहाँ पुगिसक्यो तर हामी यहाँ भन्ने मानसिकता अनी अर्कको सिको गर्दै जादा कतै हामीले हाम्रा चेलीहरुको पनि बिदेशी एडल्ट साईटहरुको जस्तै तस्बिरहरु देख्न पो हो कि ?? 
अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने भई सके विश्व कहाँ बाट कहाँ पुगिसक्यो तर हामी यहाँ भन्ने मानसिकता अनी अर्कको सिको गर्दै जादा कतै हामीले हाम्रा चेलीहरुको पनि बिदेशी एडल्ट साईटहरुको जस्तै तस्बिरहरु देख्न पो हो कि ??
पैसा कमाउनु छुट्टै कुरा हो तर आफ्नो परम्परालाई लात मरेर मोडल बन्ने नाममा शरीरका अङ्गहरु प्रदर्शन गर्नु कतीको उचित होला त ??
यिनलाई हेर्नुस् त यिनी हुन अनु ओझा ….
यिनको ताल हेर्नुस न
के गरेकी हुन त्यो जाकेट हातले तानेर ..
लाज पनि लाग्दो रहेनछ मेरी बास्सै
यिनका अरु फोटोहरु हेर्ने हो भने झनै …
के भन्ने र ?
यसरी आफ्नो सबै अङ्ग प्रदर्शन गर्ने साईट भए मोडलिङ्गको लागि भनेर खुलेका साईट ..



Nepal le modeling ma thulai prayas garechha bhanera bidesi le bhanlan ni
Comment by dai — June 28, 2008 @ 8:08 pm
they are going to show their body not showing them as model. They need money, they are not thinking about culture.
Comment by rabin — June 29, 2008 @ 9:46 am
यस्तै छ, यहाँ ! अब केही वर्ष भित्रैमा एडल्ट साइट मा केही साइटहरु परिवर्तन हुनेछन् । यो सबै पैसा कै करामत हो । भन्नु केही छैन- आफ्नो स्वतन्त्रताको उपभोग गर है, तर आफ्नो रितिस्थितिलाई नबिर्स ।
Comment by आकार — June 30, 2008 @ 9:43 pm
I think those picture are from the blue flim. when the are making it. they take some photoes from there to publish in CS . When i saw the picture of Anu ojha i can belive that she has make blue flim , if not why she is showing her parts of body.
Comment by Nepali — July 10, 2008 @ 6:39 pm