अब विद्यालयमा नै उच्च शिक्षा
आउ“दो एसएलसी परीक्षा क्षेत्रीय तहमा सञ्चालन हुनेछ । त्यसका निम्ति प्राविधिक तयारी सुरु गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विद्यालय तहलाई १ देखि १२ कक्षा बनाउने नीतिअनुसार क्षेत्रीय तहमा जाने निर्ण्र्ाालिएको हो । ‘सन् २००९ देखि विद्यालय संरचना परिवर्तन गर्ने नीतिअनुसार प्राविधिक काम भइरहेको छ,’ मन्त्रालयका सहसचिव अर्जुन भण्डारीले सोमबार कान्तिपुरसित भने, ‘तयारी मूल्यांकन हुन बा“की छ, क्षेत्रीय र स्थानीय पहु“चबारे सरकारले निर्ण्र्ा गर्नेछ ।’
पाकिस्तानी विद्यार्थी प्रथम श्रेणीमा :
सरकारले नेपालमा रहेका विदेशीले एसएलसी दिन पाउने व्यवस्था गरेपछि पहिलोपटक पाकिस्तानी छात्रा मेमुना खालिक प्रथम श्रेणीमा उत्तर्ीण्ा भएकी छन् । उनी महाराजगन्जस्थित काठमान्डू भ्याली स्कुलबाट सामेल थिइन् । उनले नेपाली विषयको सट्टा ऐच्छिक अंग्रेजी र आठै विषय अंग्रेजी माध्यमबाट परीक्षा दिएकी थिइन् । उनी बानेश्वरस्थित एर्सर्ीइ म्यानेजमेन्ट कलेजमा ‘ए लेभल’ अध्ययन तयारीमा रहेकी विद्यालयकी पर्ूवप्रिन्सिपल बबिता लभ कायस्थले जनाइन् ।
अब तपाईको पालो तपाईलाई कस्तो लाग्छ कमेन्ट राख्नु होला आवाज तपाईको सल्लाह सुझाब प्रतीक्रीयालाई सधै स्वागत् गर्दछ ।
June 24, 2008 + Posted in समाचार र बिचार +