To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

स्कुल र कलेजमा भल्गर ड्रेस

 जति सेक्सी ड्रेस त्यति महंगो फि

 राजधानीमा च्याउसरि उम्रेका १० जोड दुइ र स्कुलहरु यतिखेर शिक्षामा भन्दा पनि फेसनमा प्रतिस्पर्धा गरिरहेका छन्। यहाँका कलेज र स्कुलहरुमा जति सेक्सी ड्रेस त्यति महंगो फि हुने गरेको छ। कट्टु आकारका स्कट, स्तन देखिने सर्ट युवतीका लागि महंगा स्कुलहरुले राखेका डे्रस हुन्

     नयाँ बानेश्वरका एक प्लस टु कलेजमा अध्ययन गर्ने युवक गफिर्दै भन्छन्– क्लासमा त गर्लस्हरुको तिघ्रा हेर्‍यो बस्यो, अस्ती त एउटीले क्लसमा नै पेन्टी भिजाएको प्रत्यक्ष देखियो। बढिजस्तो युवतीले रातो पेन्टीको लगाउँदा रै"छन्।’ उनीसँगै बसेर ग्रास खादै गरेका वाइट हाउस कलेजका एक विद्यार्थी भने– ‘अनि टिचर बोलेको के सुन्नु।’ जि भरिएको चुरोट साथीसँग अपशब्द बोलेर खोस्दै अर्का जोशिला युवक बोल्छन्– अस्ति त मौसमीको स्कर्ट नै खुस्केको भन्या, थाइ त क्या बुलेट रै’ छ नी।

 

      युवा युवतीहरु ड्रेसका आधारमा कलेज फेर्ने गर्दछन्। त्यसैले प्लस टु कलेज र महंगा स्कुलहरुले बर्षे पिच्छे ड्रेस फेर्ने गर्दछन्। अभिभावकको लगानी यतिखेर शिक्षामा भन्दा पनि आफ्नो नानीहरुको ड्रेस र मेकअफमा जाने गरेको छ। नयाँ बजारकी रस्मीले डे्रेसकै कारण आफुले पढ्दै गरेको स्कुल छोडेको बताउँछिन् , भन्छिन्–’त्यो स्कुलमा त क्या झुर ड्रेस भ्यान्या, पाखे देखिने, घुँडासम्मको स्कट लगाउनुपर्ने रे, कस्ले पढ्छ त्यस्तो स्कुलमा।’ कतिपय स्कुलहरुले विद्यार्थीहरुलाई नै हरेक बर्ष डे्रेस छान्नका लागि भोटिङ्गसमेत गर्ने गरेका छन्। विद्यार्थी तान्नका लागि स्कुलहरुले डिस्को पार्टी पनि स्कुलमै गर्छन्। विद्यार्थीहरुलाई अर्धनग्न बनाएर स्कुलको कम्पाउन्डमा रक्सी खुवाएर नचाएपछि विद्यार्थी पनि मख्ख, स्कुल पनि नाफामा ।

तराइबाट काठमाडौंमा उच्च शिक्षा हासिल गर्न आएका एक मधेसी मुलका विद्यार्थी भन्छन्– कलेजमै डिस्को पार्टी, त्यसमा पनि सर र मिस स्टुडेन्टकै अगाडि चुम्बन्नमा भुलिलिएको देख्दा हामीलाई अप्ठ्यारो लागेछ, डिस्को पार्टीको दिन कलेज छिर्दै गर्दा युवतीहरु सुडौला तिर्घा र आधा स्तन देखाएर हिडेको देखिलिएपछि एकछिनमा म आतिएछु, कलेज भनेर कतै डान्स रेष्टुराँतिर त छिरेन भनेर, पछि त बानी परीलिएको छ, मेरो पनि पहाडि लड्की छ।’ कलेज र स्कुलमा लभ प्लस सेक्सका विषयमा बढी गफिन्छन् विद्यार्थीहरु। गफिने मात्र होइन, अनुभव पनि बटुल्छन्। राजधानीको एक कलेजले ट्वाइलेटमा एक पल्ट ढालको थुप्रो भेटिएको कुरालाइ कलेजले गोप्य राख्यो।
समाजशास्त्रिहरु प्रतिस्पर्धाका नाममा कलेजहरुले अपनाएको शैलीले नेपाली युवाजमातलाई विसंगतितिर डोहोर्‍याएको बताउँछन्। कलेजमा नै फेसन शोका कार्यक्रमहरु गरेर विद्यार्थीलाई कस्तो म्यासेज दिन खोजिर्दै छ स्पष्ट हुन्छ। राजधानी बाहिरबाट पढ्न आएका युवतीहरु यतिखेर राजधानीमा यौन खेलौना भएका छन्। ज्ञान भन्दा पनि भौतिक सुख सुविधाका भोक भएकाले दिउस कलेज र ब्याइफ्रेन्डसँग डेटिङ्गमा भेटिएका युवतीहरु साझँ परेपछि ठमेलका डान्स रेष्टुराँहरुमा ग्राहकको संवेदनशिल अंक मुसारि रहेका भेटिन्छन्। कलेज बंक हानेर सिनेमा हल र पार्कमा डेटिङ्गमा व्यस्त हुने त यहाँको फेसन नै भएको छ।

source:: WeeklyNepal.com

June 21, 2008 + Posted in अतिथी कक्ष, समाचार र बिचार +


7 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/06/21/p303/trackback/

  1. wa kya sexy yar
    i want to join that college

    Comment by Binod — June 21, 2008 @ 12:38 pm

  2. क्या सेक्सी फोटोहरु रहेछ । अरु फोटोहरु पनि राख्नु पर्यो । यतीले पुगेन

    Comment by रबिन्द्र न्यौपाने — June 23, 2008 @ 1:34 pm

  3. I don’t think so. I think Student will come after seeing +2 result rather then sexy dress.

    Comment by Pramesh Paudel — June 24, 2008 @ 3:49 pm

  4. oh!kasto sexy photo but where is face?i’ll join that college but which college???

    Comment by Resham Lama — June 25, 2008 @ 7:25 am

  5. oh!kasto sexy photo but where is face?i’ll join that college but which college???

    Comment by Resham Lama — June 25, 2008 @ 7:26 am

  6. You are going to the extreme, just to make your blog ‘interesting’. Out of 100, only 4-5 may go by looking at the dress. Others look at the past results of that school or +2 whatever.

    Comment by Basanta — June 25, 2008 @ 11:55 am

  7. Oh, my god! yo ta atı naı bhayo nı college open garnu ko satta dance resturant naı khole bhayo nı? hun ta yas bısayama open garne harului nı phaıda bhayo kınkı aba nepalma dance restrurant dhereı bhayar aaphno bussıness ghatama gayako hunule tyasaima collage ko sıgn bord rakher phaıdako lagı hola malıklaı? yo ta nepalı saskrıtı ma 100% pardaın kın kı school bhanna bıttıkkaı bıhako rup aaune gardachha kın nı yasto?

    yuganta magar

    Comment by Yuganta Kumar Magar — July 2, 2008 @ 4:23 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.