सरकारले निर्धारण गरेको भाडा दर कम र विद्यार्थीलाई दिनु पर्ने छुटको दर बढी भएको भन्दै शनिबारदेखी बागमती  अञ्चल यातायात बन्दको घोषणा गरेका छन ।

सरकारले सहमति बिना नै एकलौटी भाडा दर निर्धारण गरेको र विद्यार्थीको सहुलियत दर पनि   ४३% दिन नसकिने भएको ले आन्दोलनमा उत्रिनु परेको समितिले बताएको छ ।

Tell a Friend