To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

नाङ्गिएका नेपाली चेलीहरु

Anu आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने प्रतिस्पर्दामा लगेको देखिन्छ । (more…)

June 27, 2008 + Posted in आवाज, समाचार र बिचार, साईबर संसार + Comments (9)


Problem in blogsome server

i am facing problem to create and publish (more…)

+ Posted in आवाज + No Comments »


अब विद्यालयमा नै उच्च शिक्षा

          आउ“दो एसएलसी परीक्षा क्षेत्रीय तहमा सञ्चालन हुनेछ । त्यसका निम्ति प्राविधिक तयारी सुरु गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विद्यालय तहलाई १ देखि १२ कक्षा बनाउने नीतिअनुसार क्षेत्रीय तहमा जाने निर्ण्र्ाालिएको हो । (more…)

June 24, 2008 + Posted in समाचार र बिचार + No Comments »


S L C Result Published

  :: Updated ::परिक्षा नियन्त्रण कार्यालयले आज २०६४ चैत्रमा लिइएको परिक्षाको परिक्षाफल प्रकाशित  छ । यस पटक तीन लाख ७९ हजार तीन सय ७७ जनाले परिक्षा दिएका थिए ।  (more…)

June 22, 2008 + Posted in समाचार र बिचार + Comments (4)


स्कुल र कलेजमा भल्गर ड्रेस

 जति सेक्सी ड्रेस त्यति महंगो फि

 राजधानीमा च्याउसरि उम्रेका १० जोड दुइ र स्कुलहरु यतिखेर शिक्षामा भन्दा पनि फेसनमा प्रतिस्पर्धा गरिरहेका छन्। यहाँका कलेज र स्कुलहरुमा जति सेक्सी ड्रेस त्यति महंगो फि हुने गरेको छ। कट्टु आकारका स्कट, स्तन देखिने सर्ट युवतीका लागि महंगा स्कुलहरुले राखेका डे्रस हुन्

     नयाँ बानेश्वरका एक प्लस टु कलेजमा अध्ययन गर्ने युवक गफिर्दै भन्छन्– क्लासमा त गर्लस्हरुको तिघ्रा हेर्‍यो बस्यो, अस्ती त एउटीले क्लसमा नै पेन्टी भिजाएको प्रत्यक्ष देखियो। बढिजस्तो युवतीले रातो पेन्टीको लगाउँदा रै"छन्।’ उनीसँगै बसेर ग्रास खादै गरेका वाइट हाउस कलेजका एक विद्यार्थी भने– ‘अनि टिचर बोलेको के सुन्नु।’ (more…)

June 21, 2008 + Posted in अतिथी कक्ष, समाचार र बिचार + Comments (7)