To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

काकाले भतिजीलाई श्रीमती बनाए

खिम्ती गाविस वडा नं. ८ बस्ने वेदबहादुर श्रेष्ठले नाताले भतिजी पर्ने एक युवतीलाई श्रीमतीको रूपमा स्वीकार गरेका छन् ।

स्थानीय जनता प्रावि केउरेनीका शिक्षक तथा शिक्षक सङ्गठन क्रान्तिकारीका जिल्ला सचिव समेत रहेका श्रेष्ठले छिमेकी गीता श्रेष्ठसँग आफ्नो लामो समयदेखि सम्पर्क रहेको बताएपछि उनीहरू दुवै जनाको सहमतिमा गाउँलेहरूले गीतालाई वेदबहादुरको जिम्मा लगाएको बताए ।

उनीहरू दुवैले एक अर्कालाई श्रीमान् श्रीमतीको रूपमा स्वीकार गरेपछि गाउँलेले उनीहरूलाई गाउँ निकाला गरेका छन् ।

FN News

May 31, 2008 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/05/31/267/trackback/

  1. that’s not good !!
    our hindhu culture did’t match.this is not for westren culture.

    Comment by resham gurung — June 2, 2008 @ 5:33 pm

  2. i Think it is not possible in hindu. may be they aren’t hindu.

    Comment by Rabin — June 12, 2008 @ 5:48 pm

  3. Has maoist warned or punished its cadre for immoral and anti religious act or has rewarded him.

    Comment by Anonymous — June 23, 2008 @ 10:34 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.