अन्तरिक्षमा बिहे र हनिमुनको तयारी
![]()
धेरै मान्छेको चाहना हुन्छ केही नया काम गरेर बिश्व रेकर्ड राख्ने ।यस्तै बिश्व रेकर्ड गर्ने क्रममा लागेका छन २ जोडी । आउदो बर्षा १ जोडीले अन्तरिक्षमा विवाह गर्ने र १ जोडीले हनिमुन मनाउने सुर कसेका छन ।
अहिले सम्म अन्तरिक्षमा विवाह गर्ने र हनिमुन मनाउने को हुन त भन्ने गोप्य नै राखिएको छ ।
May 3, 2008 + Posted in आवाज +
good yaar
Comment by Leela — May 5, 2008 @ 2:30 pm
गफ दिएको त हैन होला ? जेहोस् त्यो जोडीलाई अग्रिम बधाइ छ ।
Comment by aAkaR — May 11, 2008 @ 8:06 pm
They are really going to marriage ??
It’s so wonderful
Comment by Rabin — June 20, 2008 @ 9:24 pm
great joke yar
! ru serious?????
Comment by resham lama — June 25, 2008 @ 7:15 am