आजको बिचार

पहिलो गधा : यार मेरो मालिकले मलाई धेरै दु:ख दिन्छ, पिट्छ ।
दोस्रो गधा : अनी तँ किन त्यहाँ बाट भाग्दैनस् त ?
पहिलो गधा : भाग्ने त थिए तर तेहा मैले मेरो भबिस्य राम्रो देखेको छु मालिकको एक राम्री छोरी छे, जब छोरीले बदमासी गर्छे, मालिक भन्छ :-
"म तेरो बिहे गधा सँग गरी दिन्छु "
हो यही आशमा म आज सम्म यहाँ बसेको छु ।
आशा पाली राख्नाले भबिस्य सुध्रदैन तर तपाईंको अहिलेको दु:खको पिडा भने केही कम गर्न सक्छ ।
April 26, 2008 + Posted in आवाज, हासो ठट्टा +
good Thinking yar
Comment by ramesh — April 28, 2008 @ 9:23 am
good very -good think
Comment by Leela — April 28, 2008 @ 1:24 pm
hahahahaha…...
Comment by aAkaR — April 30, 2008 @ 10:09 pm