अप्रकाशित कृतिहरु
तिमी आउने बाटो हेरें,रातको जुनलिमा नजिक रहेर मात्र के गर्ने **** चोट *** परिचय त केबल साथीत््व मात्र हो
सम्झनाको माला उनें,आशु परेलिमा
मनहरुलाई भुलाईं रहें,फुलको तरेलीमा
मनको ब्यथा पोखिरहें,मनकै मझेरिमा
मन टाढा रहन्छ भने
सगलेर मात्र के गर्ने
त्यस्को कुनै अस्तित्व छैन भने
निभेको दिप हो मेरो जिन्दगी
जस्मा कुनै प्रकारको किरण नै छैन
ओइली सकेको फुल हो मेरो जिन्दगी
जस्मा कुनै प्रकारको सुगन्ध नै छैन
जीबन साथीमा बदल्न पुगेछु
माया त केबल मिलन मात्र हो
तिम्रो आत्मालाई पो चोर्न पुगेछु
******
सम्झी सम्झी रुदखेरी आशु रहेछ माया
दुख्दा खेरी दिल भरिको घाउ रहेछ माया
जमिदिंद मुटु भरिको सागर रहेछ माया
अडिदिंदा बिश्वासमा पहाड रहेछ माया
*******
March 23, 2008 + Posted in आवाज +
maile pani bato ta heri rako chhu tara timi aaune pattai bhayena. timi binako jindagi pani bina ko machchha bhayo.
Comment by Rabin — March 24, 2008 @ 1:06 pm
सँधै वियोगान्त कविता मात्रै प्रकाशित हुन्छ त है ! किन यस्तो ?
Comment by aAkaR — March 24, 2008 @ 10:31 pm
good yaar try again the best
Comment by Leela — April 4, 2008 @ 3:55 pm