To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

म्याग्दीबाट पाठ सिकौं

 —हरिकृष्ण गौतम/ वीरेन्द्रचोक बेनीबजार म्याग्दी—

    नेपाली जनताको महायज्ञ "संविधानसभा" लाई शान्तिपूर्ण तरिकाले सुसम्पन्न गर्न राजनैतिक दलले जनतासँग हातेमालो गर्नुको सट्टा एकअर्कामाथि दोषारोपण र आमसभामा आक्रमण जस्ता अनुचित कि्रयाकलाप गरेर राजावादी र संविधानसभा विरोधी पक्षलाई हर्षित तुल्याउने काम गरिरहेका छन् । (more…)

March 31, 2008 + Posted in आवाज + Comments (2)


१६ वर्षिय अविवाहित युवतीको सात सन्तान

दक्षिण अफ्रीकी मुलुक अर्जेन्टिनामा एक १६ वर्षिया अविवाहित युवतीले एक साथ तीन वटा बच्चा जन्माएकी छन् । आश्चर्यको कुरा त पामेला नामकी ती युवतीले अघिल्लो वर्ष पनि यसरी नै तीन छोरी जन्माएकी थिइन्।

यसरी तीन वर्षमा पामेलाले कुल सात सन्तान जन्माइसकेकी छन् । यो घटनाबाट डाक्टरहरुसमेत हैरान भएका छन् ।
(more…)

March 29, 2008 + Posted in अचम्मका कुरा + Comments (4)


नेताहरुको चुनाबी लडाईं

हरी कृष्ण गौतम/ बेनी

नेपाली जनताको महायज्ञ संविधानसभाको चुनावलाई धेरै उमेद्वारहरुले संसदीय चुनावको रुपमा सूचना प्रवाह गरेर आफ्नो भएको अलिकति इज्जतलाई पनि गुमाउन लागिपरेका छन् । जनताले युगको एक निर्वाचनका रुपमा लिएको यस संविधानसभा चुनावको प्रचारको क्रममा एक पार्टीले अर्को पार्टीलाई आलोचना गरेर आफ्नो गठबन्धनलाई नै कमजोर तुल्याउने प्रयासमा दलहरु लागेका छन् । (more…)

March 25, 2008 + Posted in अचम्मका कुरा + Comments (1)


अप्रकाशित कृतिहरु

तिमी आउने बाटो हेरें,रातको जुनलिमा 
सम्झनाको माला उनें,आशु परेलिमा 
मनहरुलाई भुलाईं रहें,फुलको तरेलीमा
मनको ब्यथा पोखिरहें,मनकै मझेरिमा

नजिक रहेर मात्र के गर्ने 
मन टाढा रहन्छ भने 
सगलेर मात्र के गर्ने 
त्यस्को कुनै अस्तित्व छैन भने 
(more…)

March 23, 2008 + Posted in आवाज + Comments (3)


विवादमुक्त हुँदैन अबको संविधान

  —अशोक कुमार दुलाल

   झण्डै आधा महिना बाँकी रहँदासम्म निर्वाचनमा भाग लिने सर्वसाधरणलाई निर्वाचन सम्बन्धि सामान्य जानकारी भएको जस्तो अनुभव हुदैन । धेरै जसो मानिसहरुले संविधान सभाको निर्वाचनलाई संसदीय चुनाव जस्ता सरकार बनाउने प्रतिश्पर्धाको रुपमा बुझेको जस्तो देखिन्छ । उता दलका कार्याकर्ताहरु र उमेरदार नेताहरु समेत संविधान सभाको निर्वाचनलाई संसदीय चुनाव झैं प्रतिश्पर्धा र सरकार बनाउने र जनताको शासन लागि खट्टिइरहेको जस्तो देखिन्छ । (more…)

March 22, 2008 + Posted in अतिथी कक्ष, समाचार र बिचार + Comments (1)