कसरी गास्यौ पिरती त्यस्तो
कसरी वाध्यौ कसमको धागो चाडै नै फुस्कीगो
कसरी गास्यौ पिरती त्यस्तो सबै नै खुस्किगो
छातीमै बल्छ बियोगको ज्वाला डडाई मलाई
मुटुनै घोप्छ धोकाको भाला तडपाइ मलाई
विश्वाशको आधार भात्कायौ संसारै भसाई
श्रदाको आकार बद्लेउ किन जिउदै जलाई
किनारा नपाई बगिनै राछु रोक्ने कोही छैन
साहारा छैन लडिनै राछु उठाउने कोही छैन
झरेका आशा फुलेनन कसै मनलाई थिचीगो
साटेका बाचा हुर्केनन कतै भरोसा कुल्चीगो
February 29, 2008 + Posted in अतिथी कक्ष, लेख रचना +
के – हो ? लास्टै,बैरागी कविता छ त है !
Comment by aAkaR — March 1, 2008 @ 12:12 am
hi kabita dherai ramro chha. kasaiko bhavana sanga mel khane, prayas jari rakhnuhola
Comment by lakpa sherpa korea — March 10, 2008 @ 9:20 pm