यस्तो पनि हुँदोरैछ
-
ललितपुरको बालकुमारीमा २ जना शव भेटिएको छ । झोलामा बन्द गरी राखिएको अवस्थामा भेटिएको दुबै शव भर्खरै जन्मिएको बच्चाको हो भनि बताइएको छ ।
-
काठमाडौंको थापाथलीमा एक जना महिलालाइ बिष खुवाएर महिलाको गरगहना सबै लुटिएको छ त्यो पनि दिउसै ।
यसरी दिनहु अपराधीक घटनाहरु बढ्दै गएका छन । प्रहरि प्रशासन पहिलाको भन्दा केही सकृय भए पनि आपराधिक घटना,दिउसै लुट्ने घटनामा कुनै कमि आएको देखिदैन । दिउसै तथा राति हुने चोरिको क्रम् बढ्दै गएकोले यस तर्फ सरकारले ध्यान दिनु जरुरि छ ।
February 19, 2008 + Posted in आवाज +
हो,साँच्चै सरकारले गतिलो पहल गर्नैपर्छ । साथै हामी आँफै पनि सचेत बन्ने हो कि ???
Comment by aAkaR — February 20, 2008 @ 4:46 pm
It is so sad that the end to all these chaos is not seen near! I wish our leaders had a little common sense and dedication towards country.
Comment by Basanta — February 22, 2008 @ 1:38 pm