अंग्रेजी बोल्न सिकाउने सफ्टवेर
[केहि दिन देखि मेरो स्वास्थ्यमा खराबि उत्पन्न भएकोले यहाहरु सामु उपस्थीत हुन असमर्थ भएको छु । ]
ईन्टरनेट चलाऊदै जांदा मेरो दिमागमा एउटा कुरा आयो । हामीले englishमा टाईप गरेको कुरा बोल्ने पनि त कुनै सफ्टवेर होला जुन फ्रीमा पाईन्छ, यस्तै सोच्दा सोच्दै मैले गूगलमा सर्च गरें र Talkforme भन्ने सफ्टवेर भेट्टाएं त्यो ३० दिन को लागि फ्रीमा प्रयोग गर्न पाइने रहेछ ।
यो सफ्टवेर सधैंको लागि फ्रीमा प्रयोग गर्न चाँही किन्न पर्ने रहेछ । मैले त्यो सफ्टवेर डाउनलोड गरेर install गरें अनि एउटा वेबसाईट बाट english भाषामा लेखिएको समाचार कपि गरेर तेस्मा पेस्ट गरेर सुने । सुरु सुरुमा आवाज बुझ्न गाह्रो पर्यो तर पछि पछि भने सजिलो लाग्न थाल्यो । एउटै कुरालाई बिभिन्न आवाजमा सुन्न सकिने यो सफ्टवेर धेरै उपयोगी लाग्यो । यस्मा पुरुष अनि महिला दुबैको स्वर छ । यो सफ्टवेर यहाँ पाईन्छ । यो वेबसाईटमा अरु पनि उपयोगी सफ्टवेरहरु छन ।
January 8, 2008 + Posted in आवाज, साईबर संसार +
garnu garyou bala ram bhaisi palera duniya lai dhatera khatti dudh maa paani halera,........
Comment by santosh — January 10, 2008 @ 9:50 am
Good and helpful software lot of thanks Keshab .
Comment by Leela Sharma — January 10, 2008 @ 9:53 am
त्यसो भए त यो पक्कै राम्रो हुनुपर्ने ??..........................
अहिले त आराम हुनुहुन्छ ?
Comment by आकार — January 10, 2008 @ 6:06 pm
Keshav ji, are you in US ?
Comment by आकार — January 11, 2008 @ 3:22 pm
होइन, म नेपालमा नै छु |
तपाइ मलाइ aawaz.nepali@gmail.com मा मेल गर्नुस न है |
Comment by Keshab Ghimire — January 12, 2008 @ 11:10 am