उफ ! फेरी बन्द रे
पुस १० गतेदेखि मुलुकभरका पेट्रोल पम्प बन्द

नेपाली जनता बन्दको नाम नै सुन्न नचाहने भैसके पनि नेपालमा बन्द चाहिँ हुन छाडेको छैन । कहिले तराइ बन्द त कहिले उपत्यका बन्द ! कहिले उडान बन्द त कहिले बन्द ! तराइको बन्दले नै काठमाडौँका जनताको कन्तबिजोक भै रहेको छ ।संविधानसभाको चुनाव रोकिएको पछि
कटौती भएको पेट्रोलियम पदार्थको आगमन अहिले सम्म सुचारु हुन सकेको छैन ।
कहिले पनि राम्रो सँग पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने आयल निगमसंग सरकारी, सुरक्षा निकाय र निगमका खुद्रा बिक्री पम्पहरू तत्काल वन्द गर्नुपर्ने र निगमले आफ्नो इन्धन डिपोहरूबाट मट्टितेलको भण्डारण विस्थापित गर्नुपर्नेलगायतका १७ बुँदे माग राख्दै नेपाल पेट्रोलियम डिलर्स एशोसियसन आन्दोलनमा उत्रिएको छ। माग पूरा नभए पुस १० गतेदेखि मुलुकभरका पेट्रोल पम्प बन्द गरेर आन्दोलन गर्ने एशोसिएसनले घोषणा गरिसकेको छ।
December 24, 2007 + Posted in आवाज, समाचार र बिचार +
Yo Nepal Ho yeha kahile po ramro bhako chha ra kun kura
Sadhai banda nai banda
Neta haru ko pachhi lagne janata ani corrupt neta haru bhayekole yesto bhayeko ho
jaba samma janata jagdainan taba samma nepalma yestai huncha
nepaliko man ma aaunu paryo bikashako bhawana …. tara kahile aaune ho ….....?
Comment by Ramesh — December 25, 2007 @ 8:48 am
sabai kurshi tanne tira , nepali janatako bichar kasle garne…. Aba aafai tatinu parla jasto chha.
—————————————————————————————————————————
कृपया अस्लिल शब्द तथा लिन्क को प्रयोग नगर्नु होला |
Comment by Nepali — December 25, 2007 @ 9:46 am
अब त बन्द खुलिसक्यो हैन र ?
Comment by आकार — December 25, 2007 @ 11:33 pm