बेनीमा खुल्यो आइ एस पी
- Hari Krishna Gautam/ Beni

म्याग्दी संचार सहकारी संस्थाको लगानी र महाविर पुनको / मर्कनटाइलको सहयोगमा धौलागिरी अंचलमा पहिलो पटक आइ एस पिको सुरुवात भएको छ। यस आइ एस पिले म्याग्दी जिल्ला लगाएत धौलागिरीको सम्पुर्ण जिल्लाहरुमा यो सेवा पु-याउने लक्ष्य लिएको छ। स्थानिय बेनी बासीहरुको पहल र महाविर पुनको सहयोगमा यो काम सम्पन्न भएको हो आज भएको परिक्षणमा पुर्णरुपमा सफल भएपछि अब बेनी बासीले केहि दिनमा नै यो सुविधा प्रयोग गर्न पाउने छन भन्दै म्याग्दी संचार सहकारीका संस्थापक सचिव दिपेन्द्र कुमार श्रेष्ठले बताउनु भयो छ भने यसको उदघाटन म्यागसेसे पुरस्कार द्धारा सम्मानित ब्यक्ति महाविर पुनले गर्नुहुने छ ।
हेरौं केहि तस्विरहरु


December 22, 2007 + Posted in अतिथी कक्ष, साईबर संसार +
यो त राम्रो खबर हो , होइन र ?
ईन्टरनेट को बिकास त पश्चिम तिर पो हुँदैरछ ।
साँच्चि “हरि” उहि ब्लगमान्डु को हरि गौतम हो???
...ब्लगमान्डु त हरायो ।
Comment by आकार — December 22, 2007 @ 7:25 pm
Nice News
Good to hear it.
I am very happy hearing this news.
Comment by Ramesh — December 23, 2007 @ 7:15 pm
यसरी जनता जाग्रीत भएर आए भने पक्कै पनि नेपालको बिकाश हुन्छ । तर यस्तो बिकाश हुन नेताको ठाउँमा महाविर जस्ता समाजसेविको आवस्यकता पर्दछ ।
Comment by Nepali — December 25, 2007 @ 9:09 am
Its good news
Comment by Avi — January 20, 2008 @ 11:41 pm