To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

निगमको फोस्रो दाबी

नेपाल आयल निगमले दुइ महिनामा दुइ पटक पेट्रोलको मूल्य बढाएको छ र अहिले पेट्रोल राजधानी उपत्यकामा प्रतिलिटर ८० रुपियाँ पुगेको छ। गत कात्तिक महिनामा पेट्रोलको मूल्यमा भारी वृद्धि गरी ७३ रुपियाँ ५० पैसा गरिएको थियो भने पुनः आयल निगमको घाटापूर्ति गर्ने भनी ६ रुपियाँ ५० पैसा बढाई ८० रुपियाँ पुर्याइएको हो। र, मूल्यवृद्धिसँगै निगमले पेट्रोलियम पदार्थ सहज उपलब्ध हुने पनि बताएको छ। उपभोक्ताले छिमेकी भारतमा पेट्रोलियम पदार्थको मूल्य, निगमले विगत लामो समयदेखि बेहोर्दै आएको अत्यधिक घाटालाई दृष्टिगत गरेर मूल्यवृद्धिलाई त सहलान् नै, तर आपूर्तिको कठिनाइलाई भने सहन गर्ने छैनन्। (more…)

December 29, 2007 + Posted in आवाज + Comments (3)


पेट्रोलियम पदार्थको मुल्य र कर्मचारी ज्याला

सरकारले आज राती १२:०० बजेबाट पेट्रोलको  मुल्य बढाएको छ ।  अन्तरराष्ट्रिय बजार मुल्य अनुसारको मुल्य बनाउनको लागि तथा हालको घाटा कम गर्नको लागि अनि पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउनको निम्ती पेट्रोलमा  मूल्यवृद्धि गरिएको हो । (more…)

December 27, 2007 + Posted in आवाज, समाचार र बिचार + Comments (4)


ब्यूँझनुअघि नै.................

 —केशबराज सिल्वाल/ वर्जित अवशेष

जे गर्नु छ
म ब्यूँझनु अघि नै गर

म निदाएको बेला
मेरो शरीर भरी खूबै उफ्रीन्छन मुसाहरु
अर्कैले गुड लगाउँछ छातिमा
टाउको डुल्न हिड्छ कतै बाहिर
(more…)

December 26, 2007 + Posted in अतिथी कक्ष, लेख रचना + Comments (1)


उफ ! फेरी बन्द रे

  पुस १० गतेदेखि मुलुकभरका पेट्रोल पम्प बन्द

नेपाली जनता बन्दको नाम नै सुन्न नचाहने भैसके पनि नेपालमा बन्द चाहिँ हुन छाडेको छैन । कहिले तराइ बन्द त कहिले उपत्यका बन्द ! कहिले उडान बन्द त कहिले बन्द ! तराइको बन्दले नै काठमाडौँका जनताको कन्तबिजोक भै रहेको छ ।संविधानसभाको चुनाव रोकिएको पछि (more…)

December 24, 2007 + Posted in आवाज, समाचार र बिचार + Comments (3)


बेनीमा खुल्यो आइ एस पी

 - Hari Krishna Gautam/ Beni

म्याग्दी संचार सहकारी संस्थाको लगानी र महाविर पुनको / मर्कनटाइलको सहयोगमा धौलागिरी अंचलमा पहिलो पटक आइ एस पिको सुरुवात भएको छ। यस आइ एस पिले म्याग्दी जिल्ला लगाएत धौलागिरीको सम्पुर्ण जिल्लाहरुमा यो सेवा पु-याउने लक्ष्य लिएको छ। स्थानिय बेनी बासीहरुको पहल र महाविर पुनको सहयोगमा यो काम सम्पन्न भएको हो आज भएको परिक्षणमा पुर्णरुपमा सफल भएपछि अब बेनी बासीले (more…)

December 22, 2007 + Posted in अतिथी कक्ष, साईबर संसार + Comments (4)