To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

कस्ले बचाउने नेपाल अब ??

के के न पाउछौँ भनेर लोकतन्त्र  ल्याउन सबै जनता मरेर लागे, थाल ठटाउने जुलुश देखी नाङ्गे जुलुश पनि देखियो ।
धेरै दु:ख भयो, जसो तसो गरेर भए पनि लोकतन्त्र ल्याइयो, नेताहरुलाई  खाने भाडो भयो सम्सद तर जनतालाई उही दु:ख , (more…)

November 26, 2007 + Posted in आवाज + Comments (1)


उडान ठप्प हुने खतरा

 

नेपाल वायुसेवा निगम झन् सङ्कटतिर

नेपाल वायुसेवा निगमको बोइङ् ७५७ को इन्जिन मर्मतका लागि भएको सम्झौतामाथि सर्वोच्च अदालतले अन्तरमि आदेश दिएलगत्तै निगमका अन्तर्राष्ट्रिय उडानहरू थप सङ्कटमा पर्ने सम्भावना बढेको छ । निगमको एउटा विमान पाँच महिनादेखि थन्किएको -ग्राउन्डेड) छ भने अर्को विमान ‘सी चेक’ का लागि डिसेम्बर १७ मा पठाउनुपर्नेछ । ‘सी चेक’ कै लागि ब्रुनाईमा रहेको अर्को विमान फिर्ता हुन नसके तथा हाल मर्मतका लागि चीन पठाइएको इन्जिन पनि २००८ जनवरीको अन्त्यसम्म मात्र तयार हुने भएकाले निगमको अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुने निश्चित छ । (more…)

November 22, 2007 + Posted in अतिथी कक्ष, समाचार र बिचार + Comments (2)


हेरेर बिचार गर्नुस्

यहाँ प्रकाशित भएको तस्वीर हेर्नुस् अनि बिचार गर्नुस् के होला ?? (more…)

November 17, 2007 + Posted in आवाज, तस्बिर + Comments (2)


अब पालो तपाईंको :: अनुमान गर्नुस् त के होला ? ?

यो पाइथन (साँप ) हेर्नुस् त । किन यस्लाई यस्तो गरिएको होला  ?
(more…)

November 13, 2007 + Posted in समाचार र बिचार, अचम्मका कुरा, तस्बिर + Comments (5)


शुभ-दिपावलिको शुभकामना

(more…)

November 10, 2007 + Posted in आवाज, चाडपर्ब + Comments (1)