शुभ-कामना
बिजया दशमी २०६४ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछु साथै श्री नवदुर्गा भवनिमाताले हजुर र हजुरको सम्पूर्ण परिवारले आटेताकेको काम पुराहोस अनि श्री दुर्गा माताले परिवारमा सदैब कल्याण गरुन प्रचन्डको जस्तो सान् कुबेरको जस्तो सम्पत्ति राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वतिमाताको जस्तो बिद्या अनितपाईमा नयाँ उमङ नयाँ जोश् जागर र प्रत्यैक पाईला पाईला मा सफलता छायोस यहि छ मेरो बिजया दशमी २०६४ सालको हार्दिक मङगलमय शुभ कामना यसपालिको दशैदीपावलीको सुखद उपलक्षमा तपाईंको सु-स्वास्थ्य,दीर्घायु,एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछ साथै विजया-दशमीको आगमन शान्तिको लहर छाओस, खुशीको बर्षा होस् अनि गर्न लाग्नु भएका सम्पूर्ण कार्यहरु सफल होस् " HAPPY VIJAYA DASHAMI 2064 " यसपालिको दशैदीपावलीको सुखद उपलक्षमा तपाईंको सु-स्वास्थ्य,दीर्घायु,एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछ साथै विजया-दशमीको आगमन शान्तिको लहर छाओस, खुशीको बर्षा होस् अनि गर्न लाग्नु भएका सम्पूर्ण कार्यहरु सफल होस् HAPPY VIJAYA DASHAMI 2064 बिजया दशमी २०६४ सालको हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछु साथै श्री नवदुर्गा भवनिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटेताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वोतिको जस्तो बिद्या हनु |
October 20, 2007 + Posted in आवाज, अतिथी कक्ष, चाडपर्ब +