राजधानिको भैसेपाटिबाट ४ दिन अगाडि अपहरित ८ बर्षिय बालक धीरज अधिकारि मृत अवस्थामा आज फेला परेका छन । उनको शब कोटेश्वरको बालकुमारि पुलमुनी फेला परेको थियो ।
मृतक नख्खुस्थित धर्मभक्त स्कुलमा कक्षामा अध्यायनरत थिए । स्कुलबाट घर फर्कदै गरेको अवस्थामा निजलाई फकाएर उनकै छिमेकी नबिन र टिकाराम श्रेष्ठले अपहरण गरेका थिए र अपहरण पछी मध्यरातमा मारेर राम कुमार लामा र ट्याक्सी चालकको सहयोगमा पुलमुनी फालिएको अपराधीले प्रहरि समक्ष बयान दिएका छन ।
धीरजाको शब फेला परेपछी अपराधीलाई कडा भन्दा कडा कारबाहिको माग गर्दै विद्यार्थी, शिक्षक , तथा ललितपुर बासिले ललितपुरको बिभिन्न ठाउमा टाएर बालेर यातायात अबरुद्ध पार्नुका साथै महानगरिय प्रहरी परिषद घेराउ गरेक थिए । आक्रोशितले हत्यारा २ जनाको घर जलाई ध्वस्त पारीदिएका छन । प्रहरी र दमकललाई उक्त घर क्षेत्रमा जान नदीएकोले थुप्रै क्षति भएको छ । धीरजको बाबु अर्जुन अधिकारिसँग जग्गा बिबाद भएका कारण हत्या गरिएको हत्याराले प्रहरी समाछा बयान दिएका छन ।
गत बर्ष पनि बालक बिबेक लुइटेल्को हत्या गरिएको थियो । त्यही शैलिमा अहीले धीरजको हत्या गरिएको छ ।



man this sucks every time some kid is killed what is wrong with this nepali stupids….
Comment by Nepalinewsusa.com — October 8, 2007 @ 8:50 pm
Naamard saala kutta nabin & tika ram
Comment by santosh — October 8, 2007 @ 10:26 pm
We are very suck to know about this news this incident look like very bad.Nepal government have to punised killer.
Comment by blogmandu — October 9, 2007 @ 6:49 pm
send me that photo in gmail hai keshab.i have similar post here in my blog.
Comment by blogmandu — October 10, 2007 @ 7:10 am
साला कुत्ताहरु तिनिहरुको छोरालाई अरु कसैले अपहरण गरेर मार्यो बहने तिमिहरुलाई कस्तो हुन्छ ?? तेती पनि सोचेनौ है तिमिहरुले ??
Comment by Ramesh — October 11, 2007 @ 2:04 pm